गणेश अपार्टमेन्टबाट २३ किलो बढी सुन बरामद

वीरगञ्ज - प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो । यसैक्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला...

युगान्डामा गोल खाएपछि साथीहरूले खेलाडीलाई कुटेर मारे

एजेन्सी -अफ्रिकी मुलुक युगान्डामा शनिवार एक फूटबल खेलका क्रममा डिफेन्समा गल्ती हुँदा गोल खाएपछि चर्चिल ओवासी नामक खेलाडीलाई उनका साथीहरूले कुटीकुटी मारेका छन् ।  लामवो जिल्लामा भएको उक्त घटनामा २२ वर्षका ओवासीले डिफेन्डमा ठूलै...

पर्वलाई ध्यानमा राखीवाणिज्य बैंकले कात्तिक १ गतेदेखि पिओएसको माध्यामबाट भुक्तानी

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले आउँदो दशै एवं तिहार लगायतका पर्वलाई मध्यनजर गर्दै काब्कि १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत पिओएसको माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ । विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी...

देशमै बनेको ड्रोनले अन्तराष्ट्रिय अवार्ड जित्यो

काठमाडाैं - नेपालमा बनेको मेडिकल ड्रोनले अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) नामक मेडिकल ड्रोनले ह्युम्यानिटेरियन अवार्ड २०२० जित्न सफल भएको हो । अमेरिकामा अवस्थित दि एशोशिएसन फर अनम्यान्ड...

नेपालमा पनि अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै

काठमाडाैं  - आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि मनाइँदैछ । ‘सबैका लागि सामाजिक र वातावरणीय न्याय हासिल गर्न सहकार्य’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । सन् १९९२ देखि हरेक वर्ष अक्टोबर १७...

आजबाट खाना पकाउने एलपी ग्यासको मूल्य लागू

काठमाडौं-नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ। दुर्गम बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट...

सम्पत्ति विवरण नबुुझाउनेमा पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा

काठमाडौं -  हरेक आर्थिक वर्षको सुरुमा अघिल्लो आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउने कानुनी व्यवस्था भए पनि सम्पत्ति विवरण नबुझाउनेमा सङ्घीय सरकारका पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा देखिएका छन् । भ्रष्टाचार निवारण ऐनमा हरेक आर्थिक वर्षमा...

एक वर्ष नबित्दै भूमि व्यवस्था मन्त्रालयमा चार पटक सरुवा

काठमाडौं- उपराष्ट्रपति कर्यालयमा बिहीबार सरुवा गरिएका केदार न्यौपाने एक वर्ष नबित्दै ४ पटक सरुवा हुनेमा परेका हुन्। २०७६ माघ महिनामा उनी काठमाडौं महानगरपालिकाबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा भएका थिए। पटक पटक कर्मचारी सरुवा गरेर...

प्रमद्वारा बुढीगण्डकीमा अर्बौँ भ्रष्टाचार आरोपमा सत्यता नभएकाे स्पष्ट

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा अर्बौँ भ्रष्टाचार गरेको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लगाएको आरोपमा सत्यता नभएको स्पष्ट पारेका छन्। उनले पूर्वप्रधानमन्त्री भट्टराईको नाम नलिइकन निर्णय नै नभएको, काम नै सुरु नभएको आयोजनामा...

संसारभर कोरोना संक्रमित संख्या ४ करोड नजिक

काठमाडौं- संसारभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ३ करोड ९५ लाख ७३ हजार संक्रमित भइसकेका छन् ।...

RECENT POSTS

HOT NEWS