सुरु भयाे दशैं आज घटस्थापना सामाजिक दुरी कायम गरी दशैं मनाउन विज्ञ सल्लाह
काठमाडौ - आज शनिबारदेखि यो वर्षको दशैंको घटस्थापना गरी दशैं मान्नेहरू दशैं मनाउन शुरू गर्ने भएका छन । कोरोनाभाइरस वैश्विक प्राणघाती महामारीबाट एकआपसलाई जोगाउन सामाजिक दुरी कायम गर्न यो वर्षको दशैं मनाउन हाम्रा स्वास्थ्य...
महामारीका कारण ‘पृतनापति समन्वयात्मक बैठक’ कार्तिक २ देखि ४ गतेसम्म
काठमाडाैं - नेपाली सेनाको जंगी अड्डामा, गत भाद्र महिनामा संचालन गर्ने योजना गरिएको तर कोभिड-१९ महामारीका कारण स्थगन भएको पृतनापति समन्वयात्मक बैठक यही २०७७ कार्तिक महिनाको २ गते देखि ४ गतेसम्म आयोजना गरिने व्यहोरा...
काेराेना संक्रमित उपत्यकामा २ हजार ४०२ पुग्याे
काठमाडाैं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनालाई कोरोना संक्रमण देखिएको छ।
देशभर ४...
नेपालभर थप ४३९२ जनालाई कोरोना
काठमाडौ-पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ।
२४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको...
काेराेना संक्रमित थप २१ जनाकाे मृत्यु
काठमाडौं- नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय नाघेको छ।
गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १९ जनाको...
नर्भिकको तथ्यहीन प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण
काठमाडाैं - विगत केही समयदेखि विभिन्न सञ्चारमाध्यहरु प्रयोग गरी यस नर्भिक इन्टरनेशनल हस्पिटलका बारेमा कुत्सित मनशाय राखी भइरहेको तथ्यहीन प्रचारप्रसारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
कोभिड १९ विरुद्धको लडाईमा अग्रणी भूमिका निर्वाह गरिरहेको नर्भिक...
नयाँ अनुसन्धानले पत्ता लगायाे काेभिड १९ संक्रमित जीवनभरका लागि श्रवण शक्ति नष्ट गर्न सक्ने
काठमाडौं - कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ । यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्छ । बेलायतमा एउटा यस्तै घटना भेटिएको छ । यो दाबी बेलायतको युनिभर्सिटी...
वाणिज्य महासंघको ५४ औं साधारण सभा अनलाइनबाट
काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन भर्चुअल अनलाइनबाट हुने भएको छ। महासंघको सभा मंसिर ११ र १२ गते काठमाडौंमा तय भएको छ।
साधारण सभाको उद्घाटन ११ गते हुनेछ भने १२ गते बन्द सत्र...
फोन गर्न आधा घण्टा पैदल यात्रा
तनहुँ - तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुप¥यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने...
प्रधानमंत्री ओलीमा मन र मुटु नभएकाे नेता थापाकाे आराेप
काठमाडाैं - कोरोना भाइरसबाट संक्रमित भएर १३ दिनदेखि घरमै आइसोलेसनमा बसिरहेको छु। ९ औं र १० औं दिनमा ज्वरो खोकीलगायतका लक्षणसमेत देखिएकाले चिकित्सकहरुले केही दिन हेर्ने र त्यसपछि मात्रै अर्को परीक्षण गर्ने भन्नुभएको छ।...

























