परीणाम देखिनेगरि काम गर्ने प्रतिवद्धता : नवनियुक्त सहरी विकासमन्त्री श्रेष्ठ

काठमाडौं-नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले  हिजाे  पदभार ग्रहण गरेका छन् । उनले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता विश्वास दिलाएका छन् । मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।...

भक्तपुर इन्काउन्टर प्रकरणमा नेपाल प्रहरी दोषी

काठमाडौं - मानव अधिकार आयोगले भक्तपुर इन्काउन्टर प्रकरणमा नेपाल प्रहरीलाई दोषी ठहर्‍याएको छ । आयोगको बुधबार बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोष देखाउँदै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । आयोगका...

सुनको मूल्य बढ्यो

काठमाडौं-सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ तोकिएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।...

टेलिकमले दश दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने

काठमाडौं-नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी आजदेखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैं अफर’...

४ लाख विद्यार्थीको भविष्य अनिश्चित

काठमाडौं - सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय नगर्दा परीक्षा दिने तयारीमा रहेका ४ लाख ३२ हजार विद्यार्थीको भविष्य अन्योल हुने भएको छ । कोभिड–१९ का कारण वैशाखमा स्थगित परीक्षा ६ महिना...

सामाजिक सञ्जाल फेसबुकले प्याजलाई ‘सेक्सी’ ठानेपछि…

एजेन्सी-क्यानडाको एक बिउ र बागबानीको सरसामान बेच्ने स्टोर त्यतिबेला चकित पर्यो जब उनीहरुले थाहा पाए कि फेसबुकले प्याजलाई ‘सेक्सी’को श्रेणीमा राख्ने गर्छ । क्यानडाको पूर्वमा रहेको प्रान्त न्यूफाउन्डल्याण्डको सेन्ट जोन्स शहरमा रहेको ‘ईडब्यू गेज’ नामको...

नेपालमा काेरानाे मृतकको संख्या ६९४ पुग्यो

काठमाडौं- नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो। ...

मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले विगत २० वर्षमा गरेका सिफारिसहरुको कार्यान्वयन अवस्था प्रतिवेदनबाट २८६ जना मानव अधिकार उल्लंघनकर्ताहरुको नाम सार्वजनिक गरेको छ । आयोगले यस अवधिमा गरेका ११९५ वटा सिफारिसहरुको आधारमा यो तथ्य...

उपत्यकामा १ हजार ९३४ जना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण देखिएको छ। देशभर...

देशभर आज ३७ सय ४९ संक्रमित

काठमाडौं-नेपालमा कोरोना भाइरसका आज ३७ सय ४९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख २१ हजार  ७ सय ४५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

RECENT POSTS

HOT NEWS