२१ बाम राजनीतिक पार्टी र संगठनहरुको माइतिघरमा विशाल प्रदर्शन

काठमाडौं - नेपालका २१ बाम पार्टीहरु र संगठनहरुले सरकारका राष्ट्रघाती र जनविरोध  गतिविधिका विरुद्ध आज  काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरेका छन् । अपरान्ह १ बजेदेखि शुरु भएको प्रदर्शनमा  २१ दलका ५÷५ जनाका दरले ...

डबल नेकपा सांसद पाललाई कोरोना

काठमाडौं- डबल नेकपा सांसदका साथै महिला तथा सामाजिक समितिकी सभापति निरु पाललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। कोभिड-१९ को लक्षण देखिएपछि उनले कोरोनाको स्वाब दिएर परीक्षण गराएकी थिइन्। आफूलाई हल्का ज्वरो आएको, जिउ धेरै दुखेको...

कोराना सङ्क्रमित महिलाको मृत्यु

  सप्तरी - सप्तरीको कञ्‍चनरुप नगरपालिका २, बरमझियाकी ४६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले अर्बुद (क्यान्सर) रोगबाट पीडित बिरामीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...

रुसले बनाएकाे तेस्रो भ्याक्सिन डिसेम्बरमा स्वीकृत हुने सम्भावना

एजेन्सी - रुसले नयाँ कोभिड १९ भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । पूर्व सोभियत बायोकेमिकल रिसर्च ल्याब भिक्टोर स्टेट भिरोलोजी एन्ड बायोटेक्नोलोजी सेन्टरमा विकसित ‘इपि भ्याक कोरोना’ नामक भ्याक्सिनलाई स्वीकृति दिइएको घोषणा रुसी राष्ट्रपति...

काठमाडाैंमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एघार जना घाइते, दश घरमा क्षति

काठमाडौं–सोह्रखुट्टेमा ग्यास सिलिन्डर बिस्फोट भएको छ । निलकुुमारी क्षेत्रीको चार तले घरमा ग्यास सिलिन्डर बिस्फोट भएको हो। बिस्फोटबाट ११ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। घाइतेहरुलाई पिपुल्स अस्पताल...

जीवनका लागि यसकारण आवश्यक छ शरीरको शुद्धिकरण

मानव जीवनमा अति नभइ नहुने मध्ये एक  मानिन्छ  शरीर शुद्विकरण ।  खराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने । हामीले खाएका सबै...

असल जीवनसाथी खोज्न अव औंलाको संकेत नै प्रयाप्त हुने

एजेन्सी - यदि तपाई पनि विवाह योग्य उमेरको हुनुहुन्छ र आफ्नो लागि उपयुक्त महिला साथी खोजीरहनु भएको छ भने तपाईको लागि यो उपाय धेरै नै फाइदाजनक सावित हुनसक्छ । तपाई चिनो मिलाउने झन्झटबाट टाढा...

कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनपर्ने

काठमाडाैं  – सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनैपर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण...

प्रहरीले बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई पक्राउ

काठमाडाैं -अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट...

कोरोना संक्रमित उम्मेदवार निको भएपछि मात्र अन्तर्वार्ता लिनू : सर्वोच्च

काठमाडौं - सर्वोच्च अदालतले लोक सेवा आयोगले आवेदन खुलाएको सूचना प्रविधि विज्ञ सहसचिव स्तरको एउटा विज्ञापनलाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। आयोगबाट गत असोज ९ मा प्रकाशित नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी तहको...

RECENT POSTS

HOT NEWS