शितल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं- नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद विस्तार गरेकी थिईन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘”आज मिति २०७७ साल...

राष्ट्रपति भण्डारीद्वारा नागरिक जीवन मर्यादित बनाउन आह्वान

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा आह्वान गर्नुभएको छ । उहाँले घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिक स्थल आदिमा साबुनपानीले हात धुने सुविधासम्बन्धी नौला र सिर्जनशील उपाय अपनाउन जोड...

करेन्ट लागेर मृत्यु

ललितपुर-ललितपुर महानगरपालिका-१० पाटनढोकास्थित नेपाल फाईनान्स सहकारीको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर काठमाडौं चन्द्रागिरी नगरपालिका-४ थानकोट बस्ने मकवानपुर मनहरी गाउँपालिका-९ देउकोट घर भएका ३२ वर्षीय अजय पाख्रिनको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते...

विभिन्न हातहतियार सहित पक्राउ

पर्सा - ठोरी गाउँपालिका-४ औराही खोलाको बगरबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरी सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ठोरी...

काेभिड १९ काे संक्रमणबाट दश दिनकाे फरकमा दाजुभाईकै निधन

काभ्रे -जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई जनाको कोरोनाको कारण मृत्यु भएको छ । १० दिनको् फरकमा दुई जना कै मृत्यु भएको हो । गत असोज १८ गते ४५ बर्षीय भाईको...

सर्लाहीमा प्रहरी र नेपाली कार्यकर्ताबीच झडप हुँदा ३० राउण्ड अश्रुग्याँस प्रहार

सर्लाही- सर्लाही सदरमुकाम मलङ्गवामा वुधवार अपरान्ह प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यही असोज २१ गते जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–७, सिसौटमा एक समूहको कुटपीटबाट मृत्यु भएका काँग्रेस कार्यकर्ता महेन्द्र रामलाई शहीद घोषणा...

प्रमओलीद्धारा मन्त्री परिषद् हेरफेर ,यस्तो मन्त्री मण्डलको सूचि

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन्। प्रधानमन्त्री ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन्। लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कृष्ण गोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी...

ओ नेगेटिभलाई कोरोना जोखिम कम तथा ए र एबी रगत समूहलाई बढि जाेखिम

काठमाडौ - ‘ओ’ रगत समूहका मानिसलाई कोरोनाको जोखिम कम र ‘ए तथा एबी’ रगत समूहका मानिसमा बढी हुने नयाँ अनुसन्धानबाट जानकारी प्राप्त भएको छ । यस विषयमा दुई छुट्टा छुट्टै बुधबार सार्वजनिक भएका स्वतन्त्र अध्ययनहरूका...

भोलि २१ बाम राजनीतिक संगठनले माइतीघरमा सांकेतिक विरोध प्रदर्शन गर्ने

काठमाडौं / नेपालका २१ बाम पार्टीहरु र संगठनहरुले सरकारका राष्ट्रघाती र जनविरोध  गतिविधिका विरुद्ध आन्दोलन थालनी गरेका छन् । त्यसै अन्तर्गत भोलि काठमाडौंको माइतिघर मण्डलामा सांकेतिक प्रदर्शनको कार्यक्रम गरिने जानकारी प्राप्त भएको छ ।...

सांसद सानु सिवाको निधन

काठमाडौं - प्रतिनिधिसभाकी सांसद सानु सिवा पहाडीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको  छ । लामो समयदेखि अस्वस्थ रहेकी सिवाको बुधबार निधन भएको उनको परिवारले जानकारी दिएका छन् । उनी मृगौला र मुटुरोगका कारण अस्वस्थ...

RECENT POSTS

HOT NEWS