इतिहास र संस्कृति विरोधी सरकारलाई कम्युनिष्ट सरकार भन्न सकिदैन
— रिदेन महर्जन
दुई तिहाई बहुमतको दम्भ बोकेको ओली सरकार आफ्नै कूकृत्याँई तथा कूकर्मकारण दिन प्रतिदिन नेपाली जनता माझ अलोकप्रिय बन्दै गइरहेको छ । सरकारले गरेका कामहरु कतै पनि जनताको पक्षमा र देशको हितमा देखिएका...
कोरोना संक्रमित कूल मृतकको संख्या ६७५ पुग्यो
काठमाडौं -नेपालमा एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २ हजार...
कात्तिक १ देखि शक्तिपिठहरू खुल्ला हुने
काठमाडौं - कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका छन्।
काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुल्ने...
प्रभुले ‘सुरक्षित मनाऔं महान पर्व, प्रभुको उपहार’ स्किम योजना
काठमाडौं - प्रभु मनि ट्रान्सफरले बडादशैंको अवसरमा ‘सुरक्षित मनाऔं महान पर्व, प्रभुको उपहार’ सँग नामक स्किम योजना ल्याएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रभु मनि ट्रान्सफरले यस योजना अन्तर्गत विदेशबाट नेपालमा पैसा...
उपत्यकामा कोरोना संक्रमित १ हजार ४०३ जना थपिए
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर २...
नेपालमा सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो
काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ।
२४ घण्टामा...
रोनाल्डोलाई कोरोना
काठमाडौं-पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
पोर्चुगिज फुटबल फेडेरेसनले रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको हो।
३५ वर्षीय फुटबलर रोनाल्डोमा कुनै पनि लक्षण नदेखिएको र हाल उनी आइसोलेसनमा रहेको जानकारी...
कात्तिकमा नेपाल भारतका प्रधानसेनापति नेपाल आउँदै
काठमाडौं-भारतका प्रधानसेनापति एम. एस. नरवाणे नेपाल आउने भएका छन् । उनी कात्तिक महिनाभित्र नेपाल आउने बुझिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । यसको...
आइएमएस मोटर्सले स्याङयोङ्ग फेष्टिभ डिलाइट् ल्यायाे
काठमाडाैं - नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” ल्याएको छ ।
जहाँ ग्राहकहरूले यस अफरमा ३ लाख सम्म छुट प्राप्त गर्न सक्नेछन्...
सरकारद्वारा विदेशी च्यानलमा विज्ञापन प्रसारणमा राेक
काठमाडाैं – सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनैपर्ने जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण...

























