दर्शन भजनको एल्बम सार्वजनिक

काठमाडाैं - भगवान भक्ति बास्तबमा महाशक्ति हो । दु:खमा, सुखमा होस् या हरेक मंगल कार्यमा भगवानको पूजा आरधना गर्दा मान्छेको मनमा शान्ति मिल्छ । शान्ति प्राप्त गर्नु नै ईश्वर साथमा पाउनु हो । मान्छेहरू...

नेपाल पुनः निर्वाचित : संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा

काठमाडाैं – नेपाल, संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा पुनः निर्वाचित भएको छ । राष्ट्र संघको मुख्यालयमा राति भएको चुनावमा नेपाल, परिषद् सदस्यमा तीन वर्षको लागि पुनः निर्वाचित भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालको...

इन्भेष्टमेण्टले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने

काठमाडौं  - नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्ने प्रस्ताव पारित भएको छ । असोज २८ गते बसेको बैंकको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकले सिटी एक्सप्रेस...

उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने देखिएको छ । बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो । सर्वोच्च अदालतका  केही न्यायाधीश...

मायाको जञ्जालमा फसेपछि राजकुमारीले महल छाडिन्

एजेन्सी - जापानको राजकुमारीले जो सँग विवाह गर्न चाहान्छिन् उनी पेशाले कानुुनी सहायक २५ वर्षीय केई कोमुरो हुन् । केई कोमुरोको लागि जापानकी राजकुमारीले आफ्नो राजस्वी पदसमेत त्यागेकी छिन् । राजकुमारीले केवल आफ्नो माया...

बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको...

संसारभर कोरोना संक्रमितको संख्या ३ करोड ८८ लाख नाघ्यो

काठमाडौं- अहिले संसारभर  कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८३ लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ९० हजारको मृत्यु भइसकेको छ । अहिलेसम्म २ करोड ८८ लाख संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित...

पारिवारिक बाबु-छोराको कथामा आधारित चलचित्र बनाउँदै विधान

काठमाडौं - म्यूजिक भिडियोको संसारमा आफ्नो बेग्लै पहिचान बनाएका मोडलहरुको चलचित्रप्रति आकर्षण बढिरहेको अवस्थामा म्यूजिक भिडियोबाट चलचित्र निर्देशनमा फड्को मार्नेको संख्यामा पनि वृद्धि भइरहेको छ । भुषण दाहाल, स्वर्गीय आलोक नेम्वाङ, निकेश खड्का, सुव्रत...

डिडिसीको गोदाममा लेबलिङ नभएको २ हजार क्विन्टल मख्खन भेटियो

काठमाडौं- काठमाडौं महानगरपालिकाले दुग्ध विकास संस्थान (डिडिसीको) बालाजु प्लान्टमा गरेको अनुगमनका क्रममा लेबलिङ नभएको करिब २ हजार क्विन्टल मख्खन (बटर) भेटिएको छ। महानगरपालिकाका अनुसार डिडिसीले पोखराको सुजल डेरीबाट खरिद गरेको १ लाख ९४ हजार ९७५...

सांगठनिक एकता र कार्यविभाजनमा जुट्दै जसपा

काठमाडौं–समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी गठन भएको ६ महिनापछि बल्ल सांगठनिक एकता र कार्यविभाजन टुंग्याउने तयारी सुरु भएको छ। सरकारले पार्टी विभाजनका लागि अध्यादेश ल्याएपछि आफ्नो पार्टीको सम्भावित...

RECENT POSTS

HOT NEWS