ग्लोबलद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात
काठमाडाैं - ग्लोबल आइएमई बैंकले बाग्लुङ्गको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२७ पुगेको छ...
अदालतले कोभिड १९ उपचारमा सबै निःशुल्क उपलब्ध गराउन आदेश
काठमाडौं- सर्वोच्च अदालतले सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु निस्शुल्क रुपमा उपलब्ध गराउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
न्यायाधीशहरु आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य सेवाको रुपमा...
यातायातकाे भाडा पचास प्रतिशतले कम
काठमाडौँ, असोज २८ गते । सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै...
नेपालमा कूल काेराेना संक्रमित १ लाख १५ हजार ३५८ पुग्याे
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। २४ घण्टामा १ हजार ५०३ जना डिस्चार्ज...
नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु
काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।
उपत्यकामा २१२९ जना कोरोना संक्रमित थपिए
काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार १ सय २९ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएका...
जान्नैपर्ने युएसएसडी कोड
काठमाडौं - नेपाल टेलिकमका ग्राहकले ब्यालेन्स चेक गर्दा *४००# डायल गर्छन् । तर, यसलाई के भनिन्छ भन्ने विषयमा भने सबैलाई जानकारी नहुन सक्छ । त्यस्तो कोडलाई युएसएसडी कोड अर्थात क्विक कोड अथवा फिचर कोड...
काेराेना महामारीमा पनि तीन पुस्तक सार्वजनिक
काठमाडौं - काेराेना भाइरसकाे बढ्दो महामारीकाे समयमा पनि पुस्तक पढ्ने पाठकको रुचि घटेको छैन। घरमै बसेर आफ्नो रुचिका पुस्तक पढ्ने पाठकलाई मध्यनजर गर्दै बुक–हिल पब्लिकेसनले दशैंको छेकोमा आज तीनवटा अनूदित पुस्तक सार्वजनिक गरेको छ।
साहित्यमा...
नेप्सेमा १ अर्ब ८२ करोडको कारोबार
काठमाडौं - चाडपर्व नजिकिएसँगै सेयर बजार सुस्ताउन थालेको छ । बजारमा सक्रिय लगानीकर्ता घट्दै गएका छन् । जसले गर्दा नेप्सेमा कारोबार संख्यासँगै कारोबार रकम पनि घट्दै गएको छ ।
साताको तेस्रो दिन मंगलबार सेयर बजार...
कुटेर लुटपाट गर्ने तीन पक्राउ
काठमाडौं - भक्तपुरमा जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार हुने तीन जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, २३ वर्षीय रमेश तामाङ र २७...

























