पछिल्लो समय उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

  काठमाडौं -  उपत्यकामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दैछ । सबैभन्दा धेरै उपत्यकामा काठमाडाैँ जिल्लामा सङ्क्रमित छन् । त्यसपछि ललितपुर र तेस्रोमा भक्तपुर जिल्ला छ । नेपालमै पहिलो पटक चीनको वुहानबाट उद्धार गरिएका विद्यार्थीहरूलाई ल्याएर...

सञ्चारगृहबाट पीडित पत्रकार थाल ठटाउँदै बालुवाटार पुगे

काठमाडौं-सञ्चारगृहबाट पीडित भएका पत्रकार तथा कर्मचारीहरु सरकार खोज्दै थाल ठटाउँदै बालुवाटार पुगेका छन् । नेपाल पत्रकार महासंघको श्रमजिवी हित प्रवद्धन समिति तथ सञ्चारगृहका पिडित पत्रकार कर्मचारी संयुक्त सघर्ष समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटार अगाडी प्रर्दशन...

पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने दुर्लभ दिन

एजेन्सी -  आज मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने भएको छ । आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने नासाले बताएको छ ।  मंगल, पृथ्वी र सूर्य आपसमा सीधा रेखामा हुने...

कोराेना भाइरसले नयाँ विश्व व्यवस्थामा जान झक्झक्याएको छः प्रम ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ...

इन्स्टाग्राममा दश वर्षपछि थपिए नयाँ फिचर

एजेन्सी - लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्नो १० औँ वर्ष पूरा गरेको छ । फेसबुक स्वामित्वको इन्स्टाग्रामले आफ्नो १० औँ वर्षगाँठको अवसरमा प्रयोगकर्ताहरुका लागि केही नयाँ फिचरहरु थप गरेको छ । इन्स्टाग्राममा थपिएका नयाँ...

काँग्रेसका नेता चौधरीलाई कोरोना संक्रमन पुष्टि

दाङ - लुम्बिनी प्रदेशका प्रदेश सांसद तथा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन पुष्टि भएको छ । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको स्वाव परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । लुम्बिनी प्रदेशका लेखा...

बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिँदै

ढाका - बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट सुझाव, माग र दवाव आएकाले...

सीमा नाकाबाट आवागमनमा रोक कात्तिक मसान्तसम्म थप

काठमाडौं - सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सीमा...

एनआईसीको कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशत नगद फिर्ता

काठमाडौं - गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा वडादसैैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहनुहुने ग्राहक महानुभावहरूका लागि आकर्षक...

चन्दननाथ नगरपालिका प्रमुखलाई कोरोना

जुम्ला - चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको शुक्रबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गरिएको थियो । पूर्वराज्यमन्त्री समेत...

RECENT POSTS

HOT NEWS