आइएमईद्वारा ‘भरोसा कोश’ स्थापना
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने एक मात्र उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ ।
कोशमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल...
डबल नेकपाका अध्यक्षलाई मुख्यमन्त्री शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न आग्रह
काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका छन् ।
बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले...
लागूऔषध काराे संलग्न तीन भारतीय पक्राउ
काठमाडाैं - वीरगञ्जको बहुअरी चोकस्थित सडकखण्डबाट लागूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया-४ बस्ने २० वर्षीय बिक्रान्त पटेल, २८...
काेराेना संक्रमित ३ कराेड ८० लाख नाघ्यो
काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८० लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ८५ हजारको मृत्यु भइसकेको छ ।
अहिलेसम्म २ करोड ८५ लाख संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या...
काेराेना संक्रमितकाे मृत्युसहित ६४५ पुग्याे
काठमाडौं- नेपालमा एकै दिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ४५ पुगेको छ ।
५ वटा जिल्लाका २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु...
उपत्यकाका अस्पताल अव कोभिड अस्पतालमा परिणत हुने
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ।
मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले इन्सिडेन्ड कमान्ड सिस्टमले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा व्यवस्थापन...
आकस्मिक बाहेक अपरेसन नगर्न स्वाथ्य मन्त्रालयकाे अनुराेध
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेसन नगर्न निर्देशन दिएको छ ।
लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू...
नेपालमा कूल काेराेना संक्रमित १ लाख ११ हजार ८०२ पुग्याे, आज ४...
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।
२४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज...
आज उपत्यकामा थपियाे २२८३ काेराेना संक्रमित
काठमाडौं- काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ जना संक्रमित भेटिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जना संक्रमित भेटिएका छन्।
यो सँगै काठमाडौं...
नक्कली मह बनाएको आशंकामा होटलमा छापा, थप अनुसन्धान हुँदै
काठमाडौं-कोठाभरी सामान असरल्ल छन् । कतै पोका कतै खाली टिन त कतै महका चाका । झरीला महका चाका देख्दा कुनै ठूलै मौरीपालन व्यबसायमा नै छिरेजस्तो हुने । तर यो त राजधानीको गोंगबुमा होटलको एउटा...

























