प्रदेश नं. २ मा छोरीको घरमा निःशुल्क इन्टरनेट जडान हुने
बीरगञ्ज - प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको...
काोभिड-१९ को तस्वीर सार्वजनिक
एजेन्सी - कोभिड–१९ गराउने कोरोनाभाइरसको नयाँ मिहिन तस्वीर सार्वजनिक गरिएको छ । यसको चुच्चे आकार र मानव कोशिकासँग यसले गर्ने अन्तर्क्रिया नयाँ तस्वीरमा विस्तृत रूपमा देख्न सकिन्छ । कोभिडको उपचार खोजिरहेका वैज्ञानिकहरूका लागि यस...
नोट र सिसामा कोरोना भाइरस २८ दिनसम्म बाँच्ने अनुसन्धानदाताको दावी
एजेन्सी- कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको अस्ट्रेलियाका अनुसन्धादाताले दाबी गरेका छन् । अस्ट्रेलियाका अनुसन्धादाताले सोमबार कोरोना भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने दावी गर्दै...
कोरोना समुदायस्तरमा तीव्रगतिमा फैलिएकोले सचेत रहन आग्रह
नेपालगञ्ज-गत केही दिन यता बाँके र बर्दियामा कडा खालको कोरोना सङ्क्रमण देखिएकाले सचेत र सतर्क रहन भेरी अस्पतालले अपिल गरेको छ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले पछिल्ला दिनमा गरिएका परीक्षणका क्रममा बाँके र बर्दियामा...
डबल नेकपाका अध्यक्ष प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि फेरि नयाँ प्रहार भएको छ । उनी निकट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपाकै प्रदेशसभा सांसदहरुले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । छापामार शैलीमा...
प्रभु बैंकद्वारा सल्यानको शारदा नगरपालिका २०९ औं शाखा सञ्चालनमा
काठमाडौं - प्रभु बैंक लिमिटेडले सल्यानको शारदा नगरपालिका वडा नम्बर ०१ स्थित श्रीनगरमा आफ्नो २०९ औं शाखा सञ्चालनमा ल्याएको छ । आईतबारदेखि सञ्चालनमा आएको उक्त शाखाको उद्घाटन भने शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका...
आइपिएलमा बाजी खेलाउने सातजना पक्राउ
काठमाडाैं - युएईमा चलिरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सट्टाबाजी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले आइतवार आइपिएलमा सट्टाबाजी खेलाउने भारत घर भएका कुलदीप शारणलाई सुरुमा पक्राउ गरेको...
अवदेखि ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिनुपर्ने नियम लागू
काठमाडौं - ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो ।
यसअघि...
दशैंंको अवसरमा सानिमा ग्राहकका लागि छुट योजना सार्वजनिक
काठमाडौं - सानिमा बैंकले वडा दशैंंको अवसरमा सानिमा ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु सार्वजनिक गरेको छ । सो क्रममा क्रममा बैंकले “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल...
ट्राफिक नियन्त्रण तालिम समापन
काठमाडौं - राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण, हेटौंडामा संचालित १३६ औं समूहको ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा...

























