कात्तिक १ गतेदेखि माछापुच्छ्रे बैङ्कद्वारा लागु

काठमाडौं-माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर तालिका प्रकाशन गरेको छ । नेपाल राष्ट्र बैङ्कले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर तालिका सार्वजनिक गरेको...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं - झापाकाे  मेचीनगर नगरपालिका-७ इँटाभट्टा पेट्रोल पम्प नजिकबाट १ सय ५७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु सहित २ जना आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-७ बस्ने ३५ वर्षीय...

अमिताभले ७८ औं जन्मदिन मनायाे

एजेन्सी - बलिउड बादशाह अमिताभ बच्चनले  ७८ औं जन्मदिन मनाएका छन् । उनलाई आइतबारविशेष दिनमा विश्वभरबाट शुभकामना तथा बधाईको ओइरो लागेको थियाे । आफूलाई शुभकामना दिनेलाई अमिताभले पनि सबैलाई धन्यवाद दिएका छन् । अमिताभले सामाजिक...

आज १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री

काठमाडाैं - नेपाल राष्ट्र बैंकले आज १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकामध्ये तीन अर्बको ट्रेजरी बिल नयाँ हो भने १५ अर्ब २५ करोड...

संसारकै अनाैठाे घडि कहिल्यै १२ बज्दैन

एजेन्सी -तपाईहरुले प्रत्येक घडिमा १२ बजेको देख्नुभएको होला । १२ अंकलाई अशुभ मान्ने पनि गरिन्छ । हामीले प्रयोग गर्ने प्रत्येक घडिमा १२ अंक हुन्छ नै । तर संसारमा एउटा यस्तो घडि छ, जुन घडिमा...

नेसन्स लिगमा पोर्चुगल र फ्रान्स बराबरी खेल्याे

एजेन्सी –डिफेन्डिङ च्याम्पियन पोर्चुगलले नेसन्स लिग फुटबलमा फ्रान्ससँग बराबरी खेलेको छ। आइतबार राति भएको खेलमा पोर्चुगलले फ्रान्ससँग गोलरहित बराबरी खेलेको हो। पेरिसमा भएको खेलमा पाहुना टोली पोर्चुगलविरुद्ध फ्रान्सले गोल गर्न सकेन। पोर्चुगलका लागि १०१ गोल...

अाम नागरिक काेराेना भाइरसका बारेमा सचेत नबने सरकार लकडाउन गर्न बाध्य हुने

काठमाडौं- सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा...

काेराेना संक्रमित मृतकको संख्या ६३६ पुग्यो

काठमाडौं- नेपालमा एकै दिन २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ३६ पुगेको छ। ११ वटा जिल्लाका ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु...

विदेशमा रहेका एकलाख भन्दा बढी नेपालीको उद्धार

काठमाडौं - सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म एक लाख २४ सय ३६ जना नेपालीलाई उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ५९ देशमध्ये सबैभन्दा...

ललितपुरमा मात्रै कोरोना सङ्क्रमित चार हजार नाघ्याे

ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या चार हजार ४९४ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोनाबाट निको भर्ई डिस्चार्ज हुनेको सङ्ख्या दुई...

RECENT POSTS

HOT NEWS