सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत - कर्णाली प्रदेश सरकारका विरुद्ध नेकपाका सासंदहरुले आज अविश्वासको प्रस्ताव दर्ता गरका छन् । नेकपा कर्णाली प्रदेशका बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका हुन् । सांसदहरुले हस्ताक्षर गरेको पत्र नेकपा...

शिक्षामन्त्रीलाई कोरोना

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ। शनिबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। हल्का ज्वरो आएपछि उनको शनिबार स्वाब संकलन गरिएको थियो। हाल मन्त्री...

नेपालमा काेराेना संक्रमित १ लाख ७ हजार ७ सय ५५ पुग्याे

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार...

आज उपत्यकामा थपिए १४१६ जनालाई कोरोना

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४१६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १४५, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै...

आइसोलेसनमै अक्सिजन राखेर उपचार गर्ने तयारी

काठमाडाैं - चितवनका अस्पतालहरूमा कोरोना संक्रमित बिरामीका लागि भनेर छुट्टाइएका करिब एक सय वटा आइसियू छन्। अहिले सबै आइसियू संक्रमितले भरिएका छन्। कोही जटिल अवस्थाको संक्रमित अस्पताल पुग्यो भने उपचारका लागि आइसियू छैन। अस्पतालले तयार...

म्युजिक भिडियो ‘हृदयको आवाज’ सार्वजनिक

काठमाडौं - गायिका दीपा लामा र गायक दाउत राईले रोमान्टीक गीत ‘हृदयको आवाज’ ल्याएका छन् । म्युजिक भिडियो सहित गीतमा शब्द अमर बान्तको रहेको छ । संगीत गायक राइकै रहेको गीतमा उदयराज पौडलको संगीत संयोजन...

स्मार्ट सेलले ८ जीबी डेटा सहितको सिम निःशुल्क दिँदै

काठमाडौं - स्मार्ट टेलिकमले आकर्षक अफर सार्वजनिक गरेको छ । मुलुककै तेस्रो ठूलो मोबाइल सेवाप्रदायक कम्पनीले चाडबाडलाई लक्षित गर्दै ८ जीबी डेटा सहितको सिम निःशुल्क दिने भएको हो । यस्तो अफर स्मार्ट सेन्टरमा पुग्ने जोकोही...

इगाले फ्रेन्च ओपन टेनिसको उपाधि जितिन्

 काठमाडौं - फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी १९ वर्षीया इगा शिवयोन्टेकले जितेकी छन् । अमेरिकाकी सोफिया केनिनलाई सीधा सेटमा हराउँदै उनले करियरको पहिलो ग्राण्डस्लाम उपाधि उचालिन् । फाइनल भिडन्तमा उनी एक सेट पनि हारिनन् ।...

प्रभु डिजिटलकाे आईपीओ जारी गर्ने बाटो खुल्यो

काठमाडाैं - प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदान गर्दैं आएको प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले हालै पब्लिक कम्पनीमा परिवर्तन गर्न अनुमति...

निजी स्रोतका शिक्षकले तलब पाएनन्

भरतपुर – देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका...

RECENT POSTS

HOT NEWS