काेराेना भाइरसलाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना

काठमाडौं - प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७...

सरकारद्वारा मुआब्जा नीति ल्याउने तयारी

काठमाडौं - सरकारले मुुआब्जा नीति ल्याउनका लागि गृहकार्य अगाडि बढाएको छ । मुलुकले अहिले रेलमार्ग, सुरुङमार्ग, जलविद्युत्, सडकलगायतका ठूला–ठूला आयोजनाहरू निर्माण गर्ने महìवाकाङ्क्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय जटिल बन्दै गएकाले त्यसलाई सरलीकृत गर्न...

थप २ कोरोना संक्रमितको मृत्यु

बाँके–बाँकेमा अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका...

डा. केसीको समर्थनमा विश्वका विभिन्न देशमा अनशन र धर्ना

काठमाडौं–डा गोविन्द केसीको सत्याग्रहलाई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले समर्थन जनाएका छन्। सोही क्रममा अमेरिका लगायतका देशमा रहेका स्वास्थ्यकर्मी, चिकित्सक, वैज्ञानिक तथा अन्य पेशामा आबद्ध नेपालीको नेतृत्वमा यही अक्टोबर ७ मा धर्ना र अनशन...

एक हप्ताका गोदावरी नगरपालिका लागि बन्द हुने

ललितपुर - गोदावरी नगरपालिका आउँदो आइतबारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले शुक्रबार सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना सङ्क्रमित सङ्ख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी...

जनकपुर–जयनगर रुटमा चल्ने रेल सञ्चालन अन्योल

काठमाडौं – जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन...

कोभिडबाट १० लाख मानिसको मृत्यु : राष्ट्रसंघीय महासचिव

एजेन्सी -  संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन् । महासचिव गुटर्रेसले भनेका छन्– ‘कोभिड १९ को...

दसैंमा अनलाइन माध्यमबाटै आशिर्वाद लिन समेत आग्रह : स्वास्थ्य मन्त्रालय

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपालिको दसैंमा बुढापाकाबाट टिका नलगाउन आग्रह गरेको छ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुढापाकासँग टीका लगाउने क्रममा संक्रमण सर्ने र दुर्घटना निम्तिने जोखिम रहेको जनाए। उनले यो दसैंमा बुढापाकाबाट...

सामूहिक प्रयास र सचेतनाबाट कोरोनालाई जित्न सकिन्छः मुख्यमन्त्री राई 

विराटनगर-विराटनगरको पञ्चमुखी चोकस्थित विराट समुदायिक भवनमा कोभिड–१९ आइसोलेशन कक्ष तयार गरिएको छ । विराटनगर महानगरपालिका १२ मा रहेको सो भवनमा ३० श्ययाको कक्ष तयार पारिएको समाजसेवी भविष्य श्रेष्ठले जानकारी दिनुभयो । घर बस्न नसक्ने...

टोखा नगरमा काेराेना संक्रमित तेह्रसय नाघ्याे

काठमाडाैं - टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडाैंको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा...

RECENT POSTS

HOT NEWS