ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं  ।  ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति...

बिपद्मा परि मृत्यु हुनेकाे संख्या ८८ पुग्याे

काठमाडौं । अविरल वर्षाको कारण मृत्यु हुनेको संख्या ८८ पुगेको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको हो । जसमा सबैभन्दा...

अमेरिकाका मुख्य प्रशिक्षक ग्रेग बर्हल्टर बर्खास्त

वासिङ्टन । कोपा अमेरिका समूह चरणबाटै बाहिरिएपछि अमेरिकाले मुख्य प्रशिक्षक ग्रेग बर्हल्टरलाई बर्खास्त गरेको छ । पानामा र उरुग्वेसँग पराजित भएपछि अमेरिका समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको थियो । ‘हामी पुरुष राष्ट्रिय टोली...

इन्डोनेसियाका पूर्व कृषि मन्त्रीलाई १० वर्षको जेल सजाय

जकार्ता । इन्डोनेसियाका पूर्व कृषि मन्त्रीलाई सार्वजनिक कोषको नौ लाख डलर भन्दा बढीको दुरुपयोग गरेको आरोपमा बिहीबार १० वर्षको जेल सजाय सुनाइएको छ । स्याहरुल यासिन लिम्पोलाई उनको मन्त्रालयको अधिकारीहरूलाई राज्यको खजाना बाट पैसा पठाउन...

अशोक राईकाे जसपाले प्रचण्डको विपक्षमा मतदान गर्ने

  काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजन भइ जनता समाजवादी पार्टी बनेको अशोक राई नेतृत्वको पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ। बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले भोलि हुने विश्वासको मतदानमा विपक्षमा...

सूचना प्रविधिको विकास नेपाली जनताले प्रयोग गर्ने भाषामा हुनुपर्छ : सञ्चार मन्त्री शर्मा

पाटन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने जनाउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानद्वारा आयोजित ‘सेन्टर अफ एक्सिलेन्स फर आइसिटी रिसर्च एण्ड...

नेप्से परिसूचक बढ्याे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेकाे छ । आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो । आज...

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार बोलाइएको बैठकमा बजेट आश्रित विधेयकहरू पारित गर्ने कार्यसूची थियो । तर बजेट आश्रित विधेयकमा एमालेले राखेको संशोधन प्रस्ताव कांग्रेस र एमालेले मिलेर पास...

जुन्ता सरकारले मुलुकलाई ध्वस्त पार्ने प्रयास

बैङ्कक । म्यान्मारका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतले बिहीबार मुलुकको जुन्ता सरकारले ‘नियन्त्रण गर्न नसकिने गरी मुलुकलाई ध्वस्त पार्ने प्रयास गरिरहेको’ जस्तो देखिएको चेतावनी दिएका छन् । जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूको गठबन्धन र सेनाबिचको झडपहरूले जनवरीमा...

आज बिहानैदेखि पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको हुग्दी खोला नजिकै गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार पहिरोले राजमार्ग पुरेका कारण दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । आज बिहान ५ बजे लेदोसहितको...

RECENT POSTS

HOT NEWS