भारतकाे उत्तर प्रदेशमा वर्षाबाट कम्तीमा २२ जनाको मृत्यु

नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् । राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका...

१८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रचण्ड

कठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै हुनुहुन्छ । पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि भोलि असार...

यामाल युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी

काठमाडौं । युरो २०२४ मा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा स्पेनका युवा खेलाडीले नयाँ इतिहास रच्न सफल भएका छन् । यामाल युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन् । स्पेन ०–१ गोलले पछि परेको स्थितिमा...

कैलालीमा डेङ्गीका बिरामी वृद्धि

टीकापुर । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन्। यस वर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका...

मिलेमतो प्रकरणमा सजाय पाइसकेका रेफ्रिकाे गलत निर्णयले हार्न बाध्य नेदरल्यान्ड्स

काठमाडौं । युरोकप फुटबलको बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्गल्यान्डले नेदरल्यान्ड्सलाई २–१ गोलले हरायो । त्यो खेलमा भएको एउटा पेनाल्टी गोल अहिले निकै चर्चाको विषय बनेको छ । नेदरल्यान्डका प्रशिक्षक रोनाल्ड कोएम्यानले पनि इङ्गल्यान्डलाई...

बढ्याेफ सुनको भाउ

काठमाडौं ।  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु एक...

इङ्गल्यान्ड युरो कपको फाइनलमा पुग्याे

काठमाडौं । इङ्गल्यान्ड युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा गएराति सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्ड उपाधिनजिक पुगेको हो। नेदरल्यान्ड्सले खेलको सातौँ मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले...

चितवनमा भारी वर्षा

चितवन । चितवनमा भारी वर्षा भइरहेको छ । जिल्लाको झुवानी, रामपुर, शक्तिखोर र आसपास वर्षामापन केन्द्रमा भारी वर्षा भइरहेको हो । नवलपुरको दुम्कौली र डण्डामा मध्यम वर्षा भइरहेको छ । नवलपुरमा थप वर्षा हुनसक्ने सम्भावना...

फ्री भिषा फ्री टिकटमा विदेश पठाउने १४ मेनपावरको नामावली प्रकाशित

काठमाडौं । वैदेशिक रोजगार विभागले फ्री भिषा फ्री टिकटमार्फत् नेपाली श्रमिकहरु वैदेशिक रोजगारमा पठाउने कम्पनीको नामावली प्रकाशित गरेको छ। विभागले इजाजतपत्रवाला संस्थाहरुबाट चालू आर्थिक वर्ष फ्री भिषा फ्री टिकटको विवरण माग गरिएकोमा उक्त १४ संस्थाहरुले...

आज नेप्से परिसूचक बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ। आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो। आज तीन सय...

RECENT POSTS

HOT NEWS