रविमाथि राहदानी र सहकारी प्रकरणमा छानबिन हुनुपर्ने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट निलम्बित मुकुल ढकालले सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने जनाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले रविका कारण...

कोपा अमेरिकामा फाइनलमा पुग्न कोलम्बिया र उरुग्वेबीच खेल हुने

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ५:४५ बजे नर्थ क्यारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा हुनेछ । कोलम्बिया र उरुग्वे...

पोल्याण्डको पीआर लिएको भन्दै शिक्षामन्त्रीविरुद्ध अख्तियार

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई पोल्याण्डको पीआर लिएको विषयमा पत्र पठाएको छ । नेपाली नागरिकतासँगै पोल्यण्डको पीआर लिएको भन्दै परेको उजुरीका विषयमा बुझ्न भन्दै केन्द्रले पत्र पठाएको हो...

युरोकपमा यामाल गोल गर्नेमा सबैभन्दा कान्छो खेलाडी बने

एजेन्सी । युरो २०२४ मा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा स्पेनका युवा खेलाडीले नयाँ इतिहास रच्न सफल भएका छन् । यामाल युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन् । स्पेन ०–१ गोलले पछि परेको स्थितिमा...

युरोकपमा फाइनल खेल्न आज नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुने

काठमाडौं । युरो २०२४ को दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे बर्लिनमा हुनेछ । नेदरल्याण्ड्सले क्वाटरफाइनलमा टर्कीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो...

युराेकपमा स्पेन फाइनल पुग्याे

काठमाडाैं । जारी युराेकप २०२४ काे स्पेन फाइनलमा पुग्न सफल भएकाे छ । जर्मनीको म्युनिखमा भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २–१ गोल अन्तरको पुनरागमन जित दर्ता गर्दै स्पेनले १२ वर्ष पछि युरोको फाइनलमा स्थान सुरक्षित...

पूर्वमन्त्री विजय कुमार सहित ५ जनालाई ८ वर्ष कैद फैसला

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार सहित ५ जनालाई ८ वर्षका दरले कैद फैसला भएको छ। विशेष अदालतले मधेश प्रदेशको आर्थिक मामिला...

नेपालमा बढ्याे मिर्गौला दान गर्ने पुरुषको संख्या

काठमाडौं । नेपालमा मिर्गौला दान गर्ने पुरुषको संख्या बढेको छ । पछिल्ला दुई वर्षयता अंग प्रत्यारोपण गर्ने पुरुषको दर २८ प्रतिशत पुगेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार...

मेलम्ची खानेपानी वितरण समस्या समाधान गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव पेस गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको...

कामनपाकाे चालु आर्थिक बर्षमा ५१ प्रतिशत बजेट खर्च

काठमाडौं । काठमाडौं  महानगरपालिकाले चालु आर्थिक बर्षमा ५१ प्रतिशत बजेट  खर्च गरेको छ। यो गएका ५ वर्षको तुलनामा सबैभन्दा उच्च अङ्कमा खर्च गरेको महानगरले जनाएको छ। मंगलबार महानगरले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०/८१ मा विनियोजित...

RECENT POSTS

HOT NEWS