विप्लव नेकपाका सैन्य इन्चार्ज नेता नरबहादुर उर्लाबारीबाट पक्राउ
काठमाडौं - विप्लव नेतृत्वको नेकपाका पूर्वी कमाण्ड सैन्य इन्चार्ज नन्दबहादुर बोहोरा पक्राउ परेका छन् ।
प्रदेश नं. १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले नन्दकिशोर भन्ने सैन्य इन्चार्ज बोहोरालाई मोरङको उर्लाबारीबाट आज पक्राउ...
प्रहरी नायब उपरीक्षकको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली
काठमाडौं - नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक डीएसपी रमेशबहादुर सिंहको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ । उनीविरुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा...
सन्तान नहुनेले सन्तान पाउने देशकै अनाैठाे मन्दिर
दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी...
टर्कीमा बाढीबाट दुईको मृत्यु, ११ घाइते
एजेन्सी - टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन् ।
भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु...
जलेश्वर कारागार डुबानमा
जलेश्वर - अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले जनाए ।
करिव १६० वर्षभन्दा पूरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा...
प्रम ओलीको अभिव्यक्तिविरूद्व दिल्लीस्थित नेपाली दूतावासमा प्रदर्शन
एजेन्सी - प्रधानमन्त्री केपी शर्मा ओलीले भानूभक्त जयन्तीको अवसरमा अयोध्या भारतमा नभई नेपालमा रहेको भन्दै दिएको अभिव्यक्तिले पुन: नेपाल भारतबीच तनाव खडा गरेको देखिन्छ । उनले भारतमा रहेको अयोध्या नेपालमा रहेको र राम नेपालमा...
काेराेना संक्रमित ११६ जना थपिए कुल संख्या १७ हजार ६१ पुग्याे
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप ११६ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
१५ लाख बीमा रकम नेपाल बङ्गलादेश बैंकले हस्तान्तरण
काठमाडौं - नेपाल बङ्गलादेश बैंक लिमिटेडले ल्याएको बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ ।
यस अन्तर्गत बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा...
प्रमकाे अभिव्यक्तिप्रति भारतमा तरङ्ग
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा वलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको जनाएपछि उक्त भनाइले भारतमा व्यापक तरङ्ग ल्याएको छ । वलीको उक्त भनाइ विवादित पनि बनेको छ । उक्त भनाइलाई...
नगरपालिकालाई प्राइभेट कम्पनीजस्तो बनाएर चलाएको भन्दै नेकपाको चेतावनी
काठमाडाैं - स्थानीय जनप्रतिनिधिहरूले नगरपालिकालाई प्राइभेट कम्पनीजस्तो बनाएर चलाएको भन्दै नेपाल कम्युनिस्ट पार्टी अछामले डोजरे जनप्रतिनिधिहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी अछाम पञ्चदेवल विनायक नगर समिति इन्चार्ज किशोरले प्रेस विज्ञप्ति जारी...

























