खेलकुद मन्त्रालयका सहसचिवमा मानबहादुर विश्वकर्मा
काठमाडाैं - युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। विश्वकर्मा दलित समुदायबाट नेपाल सरकारको सचिव हुने...
सक्नेले बैंकको ब्याज र किस्ता तिर्नू : महासंघ
काठमाडौं - उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यवसायीक कर्जाको बैकिङ किस्ता र ब्याज तिरिदिन आग्रह गरेको छ ।
महासंघले कोभिड-१९ का कारण व्यापार व्यवसाय चौपट भएर आर्थिक अवस्था कमजोर भएका...
कोरोनले भयावह अवस्था ल्याउन सक्छ
एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड–१९) अझै भयानक हुन सक्ने चेतावनी दिएको छ । सोमबार डब्लुएचओले कोरोना भाइरसका लागि सावधानी नअपनाए अवस्था भयावह हुने सक्नेतर्फ सचेत गराएको हो ।
‘म सिधा कुरा...
फेसबुक लाइभ गर्दै आत्महत्या गर्ने प्रवृतीको अन्त्य गर्न युवाहरु सचेत हुनैपर्छ
-निशा तामाङ
आत्महत्या गर्नु आफैमा एक अपराध हो, त्यही पनि आत्महत्या गर्नेको संख्या रोकिएको छैन । आत्महत्याको घटना दिनानुदिन बढ्दै गइरहेको छ । बढ्दै गएको लकडाउन र युवा युवतिहरुमा बढ्दै गएको नैराश्यताका कारण पनि आत्महत्या...
ओली र प्रचण्डको समस्या- वैचारिक विचलन र राष्ट्रिय आत्मसमर्पण
-निमकान्त पाण्डे
सत्तासीन नेकपाको आन्तरिक कलह अझै साम्य भएको छैन । केपी ओली नेतृत्वको सरकार निर्माण भए लगत्तैदेखि प्रचण्ड गुट र ओली गुटका रुपमा पार्टी भित्रको राजनीति तरंगित बनिरहेको छ । एउटा गुटले अर्को गुटको...
चक्कु प्रहारबाट मृत्यु अभियुक्त पक्राउ
रामेछाप - मन्थली नगरपालिका-२ कठजोर धानखोरिया बस्ने ५१ वर्षीय दिल बहादुर श्रेष्ठले सोमबार साँझ चक्कु प्रहार गर्दा सोही ठाउँ बस्ने ६२ वर्षीय बिनोद कुमार श्रेष्ठको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने बिरामी महिलालाई बिनोद...
बैङ्कको नक्कली शाखाबाट तीन महिनासम्म कारोबार हुँदासमेत थाहा पाएनन्
एजेन्सी - भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन...
ट्राफिक प्रहरीले २५ वटा मोसा धनीलाई बुझायो
काठमाडाैं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाईकलहरू बन्दाबन्दीको समयमा पनि...
मेलम्ची आयोजनाको सुरुङमा दुई बेपत्ता
काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् ।
हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।
अहिले मेलम्ची...
राजेश हमालबारे दिएको अभिव्यक्तिपछि दीपाश्रीले तनावमा
काठमाडौं अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै उनी विरुद्ध खनिए । यही विषयमा सामाजिक सञ्जालमा आएका कमेन्ट र गाली गलौजका कारण अहिले उनको तनाव...
























