ओली सरकार पाँच वर्ष रहे नेकपा समाप्त

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष रहे नेकपा समाप्त भएर जाने जनाएका छन् । सोमबा साहना प्रधान प्रतिष्ठानले आयोजना गरेको ‘नेकपाको आजको समस्या...

नदी सफा गर्नेको पीडा

काठमाडौं - विश्वभर कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउनले फोहोर पनि उत्तिकै बढाएको छ । अहिले फोहोरको समस्या विश्वका धेरैजसो मुलुकले खेपिरहेका छन् । तर फोहोर सफा गर्ने बंगलादेशका नदीहरु सफा गर्ने सफाइ कर्मचारीको जागिर...

यसकारण विवाहित पुरुषसँग विवाह गर्न मरिहत्ते

एजेन्सी - नेपालमा पुरुष भन्दा महिला धेरै छन । तर विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ महिलाकोको संख्या कम भएका कारण पुरुषहरु विवाह गर्न पाएका छैनन् । त्यस्तै विश्वमा यस्तो राष्ट्र छ जहाँ महिलाहरु...

पूर्वराजा ज्ञानेन्द्र शाहबाट दुःख व्यक्त

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट पीडित सर्वसाधारणको अवस्थाप्रति व्यक्त गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका, घाइते भएका र...

मास्क नलगाइ हिँड्ने १०२ जना कारबाहीमा

पोखरा - मास्क नलगाई सार्वजनिक ठाउँमा हिँडेको भन्दै पोखरामा सोमबार १ सय २ जनालाई प्रहरीले कारबाही गरेको छ । उनीहरुलाई प्रतिव्यक्ति सय रुपैयाँ जरिवाना तिराई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुवास...

अश्‍लिल भिडियो अपलोड गर्ने पक्राउ

काठमाडौं  प्रहरीले पोर्न साइट बनाएर चलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । साइबर ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई अनधिकृत रुपमा पोर्न साइट बनाएर भिडियो राखेको आरोपमा पक्राउ गरेको हो । श्रेष्ठले चितवनकी एक...

मासुको मूल्य आकाशियो

चितवन - कोरोना भाइरस सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको...

घरमै बसेर १०४ वर्षीया वृद्धाले जितिन् कोरोना

एजेन्सी  -  बेलायतमा १०४ वर्षीया वृद्धाले कोरोना भाइरसलाई जितेकी छन्। अस्पताल नै नगई बेलायतकी ग्रेस ग्रीनवुडले कोरोना भाइरसलाई जितेकी हुन्।  पछिल्लो तीन हप्तासम्म उनी ओछ्यानबाट उठ्न सकिनन्। उनलाई सास लिन पनि गाह्रो भएको थियो। तर,...

पूर्व अधिराजकुमारीको निधन

काठमाडौं - राजा त्रिभुवनकी कान्छी छोरी पूर्व अधिराजकुमारी भारती राज्यलक्ष्मीदेवी भंजको आइतबार निधन भएको छ।उनको हिजा ९२ वर्षको उमेरमा ओडिशा राज्यको बरिपाडास्थित आफ्नै निवासमा निधन भएको हो । भारती मयुरभंज राज्यकी राजमाता थिइन् । त्यहाँका तत्कालीन...

सरकार र बैंककाे रबैयाप्रति विप्लव नेकपाकाे गम्भीर ध्यानाकर्षण

काठमाडौं - विगत ४ महिनादेखि कोरोना भाइरसको महामारीले थला परेको राष्ट्रिय उद्यमी ,व्यवसायी र व्यापारीहरूको घाउमा नुनचुक छर्ने सरकार र बित्तिय बैंकहरुको रबैया नेपाल कम्युनिस्ट पार्टीले टुलुटुलु हेरेर नबस्ने जनाएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले...

RECENT POSTS

HOT NEWS