विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार
काठमाडौं - कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली...
काेराेना संक्रमित भइन् अभिनेत्री निरिशा बस्नेत
काठमाडौं - अभिनेत्री निरिशा बस्नेतले आफू कोरोना संक्रमित भएको जनाएकी छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको र अस्पतालमा उपचारको क्रममा रहेको जानकारी गराएकी छन् ।
नेपाली चलचित्र ‘जानी...
लकडाउनमा आन्तरिक उत्पादनले धान्यो
धनगढी-सुदूरपश्चिम प्रदेशमा आवश्यकताको आधामा मात्रै तरकारी उत्पादन हुन्छ । तर लकडाउन भएदेखि प्रदेशमा बाहिरबाट तरकारी आयात नभएपनि फालाफाल उत्पादन भए जस्तै किसानको तरकारी बारीमै कुहियो ।
तथ्यांक अनुसार सुदूरपश्चिममा दैनिक १० लाख ४० हजार किलो...
योग साधनाकाे माध्यमबाट जीवनशैली बदल्न प्रमको आह्वान
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससंग जुध्न योग साधनालाई आफ्नो जीवनशैली बदल्न सबैमा प्रधानमन्त्री ओलीको आह्वान गरेका छन् ।
छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा आहार र ब्यायामको विषय...
इन्द्र बिनायक क्लब उघान निर्माणमा जुटे
काठमाडाैं - वातारण स्वच्छा सफा हराभरा बनाउनका निम्ति इन्द्र बिनायक क्लबद्वारा गत असार २ गतेदेखि उघान निर्माणमा जुटेका छन् ।
यस क्बलले काठमाडौं महानगरपालिकाे वडा न.१९ स्थित इनाटोल परिसरमा वातावरण स्वच्छ सफा, हराभरा बढाउन साथै...
एक साताभित्र विदेशमा तीन नेपालीको कोरोनाबाट मृत्यु
काठमाडौं - कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो साता मृत्यु भएका तीनै जना कतारका हुन् ।
गत साता कोरोना...
संसारभर ८९ लाखभन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार पुग्यो
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट संसारभर ८९ लाखभन्दा बढी संक्रमित भएका छन् । आइतबारसम्म संक्रमितको संख्या ८९ लाख ८ हजार ५५६ पुगेको हो ।
हालसम्म संसारभर मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार २६६ पुगेको...
नवलपरासीमा मनाइयो ६ औं अन्तर्राष्ट्रिय योग दिवस
- सहबान अन्सारी
नवलपरासी - नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीमा आज गाउँपालिका स्तरिय ६ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
आजको समयमा योग सबैको जीवनमा धेरै महत्त्वपूर्ण छ। वर्तमानमा योगले बढ्दो रोगसँग...
महामारी अन्त्य नभएसम्म जरिवाना नलिन अनुराेध (भिडिओसहित)
काठमाडौं - कर्जा ऋणि संघर्ष समितिले कोरोना भाईरसको महामारी समाप्त भई सहज रुपमा व्यपार–व्यवसाय, उद्योगधन्दा, कलकारखाना संचालन नहुन्जेल कुनै पनि व्यक्ति तथा संस्थासँग अनिवार्य ब्याज, किस्ता तिर्न बाध्य नगराई, बन्दाबन्दी समयको ब्याज, किस्ता तिर्ने...
























