सहभागीता नम्बर ३० बाबुकाजी सुवाल (विकेश निराशी)।
गजल १
बिपत्तिको बेला, रोइ कराइ आत्तिनु हुन्न
साहस र धैर्य, डरत्राससँग साटिनु हुन्न ।।१।।
जिन्दगी घामछाया, सुखदुःख होइन नौलो
पलभरको सुखमा, घमण्डले मात्तिनु हुन्न ।।२।।
मानवता, दया र धर्म, कदापि नभुलौं हामीले
हुनेखानेले थुपार्न, गरीबको छाक काटिनु हुन्न ।।३।।
माया...
नेपालमा काेराेना संक्रमित संख्या ८६०५ पुग्याे
काठमाडौं - नेपालमा आज ३ सय ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी...
सूर्यग्रहण कालापानी क्षेत्रबाट ९८ प्रतिशतसम्म ढाकिएको देखिने
काठमाडौँ - असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।
लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै...
प्रहरीले कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद
काठमाडौं - भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले ताबुबाट एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको छ ।
बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दिङलाबाट गस्तीमा खटिएको प्रहरी...
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारकाे आग्रह
काठमाडौं - सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी...
अदुवा र बेसारका अचुक फाइदा
बेसारमा प्राकृतिकरुपमै एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्टको मात्रा प्रचुर रहनछ । यी तत्वले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता विकास गर्दछ । बेसारमा हुने करक्यूमिन नामक तत्व शत्तिशाी एन्टीअक्सिडेन्ट हो जसले कोशिकाहरु नष्ट हुनबाट जोगाउँदछ र शरीरमा...
महामारीमा यसरी बढ्दै छ उपत्यका सवारी
काठमाडाैं - शुक्रबार काठमाडौँको नागढुङ्गामा हेल्मेट र बर्सादी लगाएका एक युवक प्रहरीलाई अनुरोध गर्दै थिए । मेरो सानो बच्चा पनि छ हजुर । बुटवलबाट आएको, फेरि फर्केर उता जाने अवस्था छैन । यो पासबाट...
चीनका सेनाले फलामको भाटाले भारतीय सेनामाथि आक्रमण गरेकै हाेर !
काठमाडौं - भारत–चीन सीमामा गलवान घाटीमा २० भारतीय सैनिकको मृत्युको विषयमा विभिन्न प्रकारको प्रश्न उठ्न थालेका छन् ।
मुख्य विपक्षी पार्टी कांग्रेसका नेता राहुल गान्धीले ‘कसको आदेशमा भारतीय सैनिकहरु इलाकामा बिना हतियार गएका थिए ?’...
भारतमा नेपालको झन्डा जलाउने सङ्गठनलाई सख्त कारबाही गर : थापा
काठमाडौं - प्रवासी नेपाली जनसमाज, भारतका अध्यक्ष आजाद सेन थापाले प्रेस विज्ञप्ति जारी गर्दै भारतमा नेपालको झन्डा जलाउने जातीय राजनीतिक सङ्गठन अल इन्डिया मजलिस–इ–इत्तेहादुल मुस्लिमिन प्रतापगढ जिल्लाको अध्यक्ष इसरार अहमद र उक्त सङ्गठनमा आबद्ध...
विहानै थपिए ५८ जना कोरोना संक्रमित
काठमाडौं - गण्डकी प्रदेशमा शनिबार बिहान ५८ मा कोरोना पुष्टि भएको छ। तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
समाजिक विकास मन्त्रालय...

























