गणतन्त्र १३ वर्षमा प्रवेश, फेरिएन जनताको अवस्था

काठमाडौं - संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्ष पुरानो राजतन्त्रलाई बिदा गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा ग(यो। उक्त घोषणाले आसन मात्र होइन, देशको शासन नै...

हामाको मोरी विश्वकै सबैभन्दा वृद्ध युट्युबर

एजेन्सी - ९० वर्षीया जापानी महिला हामाको मोरी विश्वकै सबैभन्दा वृद्ध उमेरकी युट्युबर हुन् । आफ्नो भिडियो गेम कलाका कारण लाखौं पारखीहरूको मन जित्न सफल भएकी हामाकोलाई गेमर ग्राण्डमा अर्थात् खेलाडी हजुरआमाको नामले पनि चिनिन्छ...

कास्कीमा पहिलोपटक ‘फ्रि मिडिया नेटवर्क’ गठन

काठमाडौँ - सञ्चार क्षेत्रका सरोकारवाला, राज्यपक्ष, नागरिक समाज र पत्रकारका बीचमा नियमित संवाद र पत्रकार सुरक्षाविरुद्धका घटना न्यूनीकरणको उद्देश्यसहित जिल्लामा पहिलोपटक ‘फ्रि मिडिया नेटवर्क’ गठन गरिएको छ । पत्रकार महासङ्घ केन्द्रको निर्णयअनुसार पत्रकार महासङ्घका जिल्ला...

राष्ट्रपति विद्यादेवीले २३३ कैदीलाई माफी मिनाहा

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेका छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली...

२४ घण्टामा सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

काठमाडौँ - पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये...

कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

काठमाडौं - अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख...

विप्लवका केन्द्रीय नेता गिरफ्तार

काठमाडौँ - नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेका हुन् । प्रहरीले गजमेरलाई पुनःगिरफ्तार गरी काठमाडौं...

विदेशबाट आउने नेपालीको व्यवस्थापनको जिम्मा सेनालाई दिने तयारी

काठमाडाैं - उनीस्थित नेपाली सेनाको महावीर गण (रेञ्जर) परिषरमा कार्यालय रहेको क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी)ले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी, विदेशबाट आउने नेपाली नागरिकहरूको व्यवस्थापनबारे कार्ययोजना बनाइ प्रधानमन्त्रीलाई दिएको छ। उक्त...

प्रमले भने – लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको जनाएका छन् । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र...

सांसद गुरुङले नेपालको भूभाग फिर्ता ल्याउनुपर्ने माग उठाए

काठमाडौं -  संसदमा ग्रेटर नेपालको माग उठेको छ। सांसद रेणुका गुरुङले संघीय संसदको प्रतिनिधिसभा बैठकमा पूर्वको टिस्टादेखि पश्चिम काँगडासम्मको भूभाग फिर्ता ल्याउनुपर्ने माग उठाएकी हुन्। बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले...

RECENT POSTS

HOT NEWS