रुकुम घटनामा निष्पक्ष छानबिन होस् : मोहन वैद्य
काठमाडौं - शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा नेकपा (क्रान्तिकारी माओवादी) ले राजनीतिक दाउपेचको मुद्दा नबनाइ रुकुम घटनामा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ ।
गत जेठ १० गते भेरी नगरपालिका...
नेपालमा थप ११४ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८८६ पुग्यो
काठमाडौं - पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
देशमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँका...
सुदूरपश्चिमकाे नाकाबाट छ हजार बढी नेपाली भित्रिए
लम्की - सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट अाज छ हजार बढी नेपाली भित्रिएकाछन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ७९६ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला लगायत अन्य जिल्लाका...
सहभागीता नम्बर ४ दुर्गा अधिकारी ” भमरकाेटे “
लकडाउन पृथ्वी नै बार्यो कोरोनाले ।
बिश्व भर धेरै मान्छे मार्यो कोरोनाले ।
सुरु भयो वुहानमा चाइनाको प्रान्त,
हेर्दाहेर्दै बिश्व भरै सार्यो कोरोनाले ।
ठूलो पल्टि अटेरी भै सान गर्ने मुर्ख,
मै हुँ भन्ने दुष्ट सेखी झार्यो कोरोनाले ।
घाटा...
सहभागीता नम्बर १२ सुचिता काफ्ले ।
गजल १
२०/७६साल बाटै भयो जन्म कोरनाको कहर
सबैका मन मतिष्कमा भरियो हेर जहरै जहर
छायो लोकमा अन्धकार भए मनुष्य ब्याकुल
त्रास अनि भएभितले होला एउटै लाग्यो प्रहर
एकाएक मासिंदै गए मिठा मिठा चाहना हरू
जमायो अड्डा कोरनाले संझी फोक्सोलाई...
सहभागीता नम्बर ११ तिला लेकाली
गजल १
म पानी भर्ने तिम्रो पालो बनेर आउँछु
मन्दिर बज्न घण्टी रालो बनेर आउँछु
संसार भो अँध्यारो हरायो भित्रि ज्ञान
बनेर आत्मा ज्ञान उज्यालो बनेर आउँछु
हटेन हिलो मैलो फोहोरका प्रकार
यी सब बगाउन बर्सात् कालो बनेर आउँछुप्रेमी बनेर...
सहभागीता नम्बर १० सिद्धार्थ देवकाेटा ” जिन्दगी “
गजल १
बहर- मुतकारिब मुसम्मन सालिम
बढेको छ आशा सजाएर बाचे,
छु खोली किनारा बगाएर बाचे।
लजायौ भुतुक्कै बनाएर घायल,
परेला नझिम्की जुधाएर बाचे।।जवानी गुमाए सिमा मा डटेर,
थिए वीर गोर्खे बचाएर बाचे।।।नसोधी तिमीले दुखाएर यो मन,
गयौ गाउँ छाडी...
सहभागीता नम्बर ९ अंचल वान्तवा अंचल ।
मिल्दै मिलेन हिसाब् किताब दु:खहरुको पनि
लाग्न थाल्यो औचित्य सकियो आँसुको पनि
बाध्यताको झुपडीमा प्रायजसो चुल्हो निभ्दा
गाँस बन्दोरैछ गरिबको कम्मरको पटुको पनि
महसुस पनि हतियार रहेछ मुटुमा प्रहार गर्छ
तीखो वचन उदाहरण हो आँसु खस्नुको पनि
दुधको अभिभारा मात्र...
सहभागीता नम्बर ८ बिमला खड्का ।
गजल १
गुलाव दिएको छु मैले सौगात लिएर जाउ
बदलामा सगै जिउने कसम दिएर जाउ।।
यौवनले भरिएकै हौला तिमी पनि मस्तसँग
पिलाएर प्रेमप्याला अलिकति पिएर जाउ।।
म दीप भए तिमी मैन जस्तै पग्लिनु पर्छ
आउ...
सहभागीता नम्बर ५ लाेकेश जलन ।
गजल १
ऊ सङ्गै नभएको दुखेसो यो मन किन यति गर्छ ?
आफैंले टेकी हिडेको लौरो त अघि र पछि गर्छ !
म भिज्न बाँझोले जस्तै बर्खायाम पर्खिनु पर्दैन ।
मैले ऊ सम्झें भने आँखाले झरी बेमौसमी गर्छ...

























