भारतीय सिमा अतिक्रमण विरुद्ध पुनर्जागरणको विरोध प्रदर्शन
काठमाडाैं - राष्ट्रिय पुनर्जागरण अभियान नेपालले चितवनमा भारतीय सिमा अतिक्रमणका बिरुद्ध बिराेध प्रदर्शन गरेकाे छ ।
ब्यानर सहित प्रदर्शनमा उत्रिएका अभयन्ताहरुले भारतीयबाट भैरहेकाे सिमा अतिक्रमणकाे बिराेधमा नाराबाजी गरेका थिए !
श्रमजीवी पत्रकारलाई कोरोना बीमा
लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवा क्षेत्रका पत्रकारका लागि कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स कम्पनीसँग क्लबमा आबद्ध ३५ सदस्यको आज बीमा गरिएको क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिनुभयो । उहाँका अनुसार सीमाक्षेत्रमा रहेर...
राष्ट्रसंघ दस्ताबेजमा काली नदीवारि नेपाल
संयुक्त राष्ट्रसंघमा सदस्यता पाएको हो। नेपालले सन् १९४९ मा सदस्यताका लागि आवेदन दिएको भए पनि तत्कालीन सोभियत संघको कारण नेपालले सदस्यता पाउन ६ वर्ष संघर्ष गर्नुपरेको थियो। राणाकालीन अवस्थामै पठाइएको उक्त पत्रमा तत्कालीन डाइरेक्टर...
विश्वकै महँगो वस्तु : एक ग्रामको मूल्य ६२५ खर्ब डलर
एजेन्सी - धेरैलाई थाहा नहुन सक्दछ । दुनियाँको सबैभन्दा महँगो उक्त वस्तुको मूल्यका बारेमा सायद कल्पना गर्न पनि सकिँदैन। वास्तवमा संसारको सबैभन्दा महँगो पदार्थ कुनै रहस्यभन्दा कम छैन । यसको मूल्यको कुरा गर्दा आम...
यसै बर्ष हुन लागेकाे फिफा फुटसल वर्ल्डकप स्थगित
एजेन्सी- यसै वर्ष लिथुअनियामा हुने तय भएको फिफा फुटसल वर्ल्ड कप स्थगित भएको छ ।
आगामी सेप्टेम्बर १२ देखि अक्टोबर ४ सम्म हुने भनिएको उक्त प्रतियोगिता कोरोनाभाइरस महामारीका कारण स्थगित भएको हो । फिफाले फुटसल...
संसारकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण
एजेन्सी - बंगलादेशमा रहेको संसारको सबैभन्दा ठूलो रोहिंग्या शरणार्थी शिविरका दुईजनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
म्यानमारबाट भागेर आएका करिब १० लाख रोहिंग्या बंगलादेशको कक्स बजारस्थित शिविरमा बस्दै आएका छन् । साेही शिविरमा २...
काेराेना अपडेट : संसारभर ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, एकै दिन ९५...
काठमाडाैं - संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख नाघेको छ।
शुक्रबार बिहान पौने ६ बजेसम्मको तथ्यांक अनुसार विश्वभर कोरोनाबाट तीन लाख तीन हजार ६२ जनाको मृत्यु भएको छ।...
सरकारले एक जिल्लाभित्र समेत सवारी पास रद्द गर्ने निर्णय
काठमाडाैं - जिल्लाकै एउटा ठाउँबाट अर्को ठाउँमा जानसमेत नपाइने भएको छ ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले बिहीबार एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी गरेको सवारी पास रद्द गर्ने निर्णय...
आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
काठमाडाैं - आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आज दिउँसो साढे ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।...
व्यापारीबाटै ठगिए उपभोक्ता
काठमाडौं - अतिआवश्यकीय वस्तुको आपूर्ति सहज भएको बेला पनि उपभोक्ता कृत्रिम महँगीको मारमा परेका छन । उजुरी आएपछि मात्रै बजारमा सरकारी अनुगमन तथा नियमनकारी निकाय पुग्ने अन्यथा नजाने गरेका कारणले व्यापारीले तोकिएको अधिकंतम खुद्रा...

























