कृषिलाई प्रोत्साहन गर्न बाँझो जग्गामा खेती गर्नेलाई अनुदान

गोरखा - गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषि व्यवसायलाई प्रोत्साहन गर्न बाँझो बसेको जमिनमा खेती गर्ने किसानलाई अनुदान सहयोग कार्यक्रम गर्न शुरु गरेको छ । गाउँपालिकाले स्वरोजगारीको विकास गर्दै कृषि उतपदनमा समेत वृद्धि गर्नका लागि...

कोरोनाकाे महामारीकाे कारण बैंक आलोपालो, खाद्यान्न पसल साँझ–बिहान खुल्ने

काठमाडाैं  - कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंकले आलापालो गरी सेवा दिने भएका छन् । २८ बैंकमध्ये अधिकांश हप्ताको दुई दिन र केही तीन दिन खुल्ने भएका हुन् । बागलुङ नगरपालिका र...

कोरोनाको जोखिम रहेकाले लकडाउनलाई थप गर्न विज्ञकाे सुझाव

काठमाडौं - उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई कसरी प्रभावकारी बनाउने विषयमा विज्ञहरुसंग छलफल गरेको छ  ।  शुक्रबार बसेको बैठकमा विज्ञहरुले कोरोनाको जोखिम कायम रहेकाले लकडाउनलाई थप गर्न सुझाव दिएसंगै सरकारले  लकडाउनलाई निरन्तरता दिने तयारी  गरेको...

मेस्सी पहिलोपटक ट्रेनिङमा फर्किए

एजेन्सी - स्पेनिस क्लब बार्सिलोनाले शुक्रबार झन्डै दुई महिनापछि पहिलोपटक आफ्नो प्रशिक्षण सुरु गरेको छ । कोरोना भाइरस रोक्नका लागि स्पेनमा गरिएको लकडाउन केही खुकुलो भएसँगै बार्सिलोनाले प्रशिक्षण सुरु गरेको समाचारमा जनाइएको छ । बुधबार...

लकडाउनलाई मध्यनजर गर्दै ग्लोबलका यि शाखाहरु जेठ २, ४ र ५ गते  खुल्ला हुने

काठमाडौं - कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंकले देशभरका आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकका अनुसार जेठ २, ४ र ५ गते देशभरका बिभिन्न शाखाहरु ११ बजेदेखि...

लिपुलेक सीमा विवाद मिलाउन सरकालाई धुर्मुसको अनुरोध

काठमाडौं -  भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेको विषयमा यतिबेला चौतर्फी विरोध भइरहेको छ । सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस)ले पनि भारतको यो कदमको विरोध गरेका छन् । उनले सामाजिक संजालमा एक स्टाटस...

दुनियाँकै ठूलो ओठ भएकी युवती

एजेन्सी - बुल्गेरियाकी एन्ड्रिटा इभानोभा विश्वमा सबैभन्दा ठूलो ओठ भएकी महिला हुन् । हालै उनले आफ्नो ओठ ठूलो बनाउनका लागि २०औं पटक शल्यक्रियामार्फत ओठमा हाइलुरोनिक एसिडको झोल हालिन् । रियल लाइफ बार्बी को नामले चिनिने...

थप ९ जना कोरोना संक्रमित संक्रमितको संख्या २ सय ५८ पुग्यो

काठमाडौं -  शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरस नियन्त्रण गर्न पिसिआर परीक्षण बढाऊ : सर्वोच्च अदालत

काठमाडाैं - सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी नियन्त्रण गरेर आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पिसिआर परीक्षणको दायरा बढाउन सरकारको नाममा आदेश जारी गरेको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पिसिआर परीक्षणको दायरा बढाउन...

नेपालीले खोसेको ताज पुनः प्राप्त गरेका विश्वका सबैभन्दा होचा व्यक्ति हर्नान्डेज

एजेन्सी -  इडवार्ड निनो हर्नान्डेजले विश्वको सबैभन्दा होचो व्यक्तिको कीर्तिमान पुनः प्राप्त गरेका छन् । यसअघि सन् २०१० मै विश्वको सबैभन्दा होचो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका कोलम्बियाका यी पुरुषको कीर्तिमान नेपालका दुईजना...

RECENT POSTS

HOT NEWS