भारतीय अतिक्रमणमा परेको नेपाली भूमिसहितको नक्सा जारी

काठमाडौं  -  सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्ने र कूटनीतिक पहलमार्फत उक्त भूमि फिर्ता ल्याउने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय सदनमा पेस गरेको वार्षिक नीति तथा कार्यक्रममै...

नेपाली सेनाले भारतीय सेना प्रमुखको विवादास्पद अभिव्यक्तिप्रति यस्तो जवाफ

काठमाडौं - नेपाली सेनाले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई  उपयुक्त समयमा  जवाफ दिने जनाएको छ । नरभानेले शुक्रबार एक कार्यक्रममा बोल्दै भारतीय तीर्थयात्रीका...

कृषि विकासका लागि कृषिकर्मीका सुझाव 

उत्तम खेती, मध्यम व्यापार, चुत्थो नोकरी ! कुनै समय यो उक्ति एकदम प्रचलित थियो। बीचमा हरायो वा उल्टियो र अहिले कोरोनाको त्रासदीको समयमा फेरि सम्झिन थालिएको छ । पत्रपत्रिकामा कृषि बारेका लेख र सामाजिक सञ्जालमा यससम्बन्धी पोस्टहरू...

युकेले दाइजो पाएको मुम्बइकाे रोचक इतिहास

एजेन्सी - भारतको पश्चिमी तटीय सहर मुम्बइ अर्थात् बम्बइलाई भारतको प्रवेशद्वार पनि भनिन्छ । बलिउडको केन्द्र मुम्बइ सपनाको सहरको नामले पनि चिनिन्छ । मुम्बइ सहर सातवटा ज्वालामुखी निर्मित टापुहरु मिलेर बनेको छ र पुलहरुद्वारा...

कोरोना संक्रमित २६७ पुग्याे

 काठमाडौं- दाङ जिल्लामा ३ सहित थप ९ जनामा नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा ३ जना, पर्सामा ४ जना, उदयपुरमा एक, काठमाडौंमा १  जनामा कोरोना देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २६७...

सरकारको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनः उत्थान हुने : राष्ट्रपति

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उलपब्धि हासिल भएको जनाउनुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति...

विश्वभर ५ हजार भन्दा बढीको मृत्यु, कुल मृतक संख्या तीन लाख नाघ्यो

एजेन्सी - कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ४२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको...

छिमेकि देशका नाकाहरुमा हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना हुने

काठमाडौं - सरकारले विमानस्थल तथा भारत र चीनका नाकाहरुमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डरीले उक्त जानकारी दिएकी हुन्। महामारीजन्य अवस्थाको निगरानी,...

उत्कृष्ट पाँचमा पुग्न भोट माग्दै दिवेश

काठमाडौं - संगीत रुचाउनेका लागि विश्व प्रसिद्ध अमेरिकाको बहुचर्चित रियालिटी गायन कार्यक्रम अमेरिकन आइडल महत्वपूर्ण रहने गरेको छ । यसपटक सो रियालिटी कार्यक्रममा नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट सातमा पुगेपछि नेपालीको चासो यो कार्यक्रममा...

फिलिपिन्समा समुद्री आँधी, डेढलाख मानिस प्रभावित

फिलिपिन्सको पूर्वी सामार प्रान्तमा समुद्री आँधीबाट डेढलाख भन्दा बढी मानिस प्रभावित भएका छन् । कोरोनाभाइरसको महामारीकाबीच उद्धार र राहतमा निकै जटिलता देखिए पनि आँधी केही मत्थर भएपछि मानिसहरु शुक्रबार आआफ्ना घरगाउँबाट आश्रय शिविरमा आउन...

RECENT POSTS

HOT NEWS