समुद्रको पिँधमा इन्टरनेटको तार बिछ्याउँदै

एजेन्सी - फेसबुकले समुद्रको पिँधमा ३७ हजार किलोमिटर लामो इन्टरनेटको तार बिछ्याउँदैछ । अफ्रिकाका विभिन्न १६ वटा देशहरूमा तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउने प्रयोजनका लागि फेसबुकले विभिन्न टेलिकम कम्पनीहरूसँग मिलेर समुद्रमा इन्टरनेटको तार बिछ्याउने...

नेपालकाे जमिन भारतले अतिक्रमण गरेकाेले काँडेतार लगाएः अध्यक्ष लामा

काठमाडौं - भारतसँगको सिमानाका काँडेतार लगाएर चर्चामा आएका पर्साका वडाध्यक्षले नेपालीको जमिन भारतमा पुगेकाले काँडेतार लगाउनु परेको जनाएका छन् । पर्साको ठोरी गाउँपालिका वडा नंं ६ का वडा अध्यक्ष सुर्य लामाले नेपालले लालपुर्जा दिएपनि धेरै...

विद्या भण्डारी र केपी ओलीलाई जीवराज आश्रीतको छोरी उषाको पत्र

३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन...

पूर्व राष्ट्रपति ओबामाले सार्वजनिक रुपमा नै ट्रम्पमाथि बर्सिए

एजेन्सी - अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले कोभिड–१९ को महामारीसँग जुध्नका लागि ट्रम्प प्रशासनको काम कारवाहीको कडा आलोचना गरेका छन् । ओबामाका अनुसार ट्रम्प प्रशासनका केही अधिकारीले त जिम्मेवारी निभाइरहेको छु भनेर ढोंगसमेत गरिरहेका छैनन्...

यी हुन् संसारकै बलिया व्यक्ति : ५ सय १ किलो वजन उचालेर नयाँ...

एजेन्सी  - संसारमा धेरै बलिया मानिसहरु छन् । धेरै वजन उठाउन सक्ने मानिसहरुले विश्व रेकर्ड पनि राखेका छन् । यस्तै हाफ्तर बोर्नसनले पनि संसारकै सबैभन्दा धेरै वजन उठाएर नयाँ रेकर्ड राखेका छन् । चलचित्रकर्मी समेत...

नीति तथा कार्यक्रमप्रति गण्डकी प्रदेशमा असन्तुष्टि 

बागलुङ - नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रमले गण्डकी प्रदेशमा असन्तुष्टि पैदा गरेको छ। गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले नै सामाजिक सञ्जाल फेसबुकमार्फत नीति तथा कार्यक्रममा असन्तुष्टि जनाएका छन्। सरकारले ल्याएको बजेटले संघीयताको...

फलामको वर्षा भइरहने अनाैठाे ग्रह

एजेन्सी - खगोलविद्हरूले दूर अन्तरिक्षमा एउटा ग्रह पत्ता लगाएका छन् जहाँ सम्भवतः फलामको वर्षा हुन्छ। यो कुनै विज्ञानकथामा आधारित चलचित्रको कुराजस्तो सुनिन्छ। तर अहिले हामीले पत्ता लगाइरहेको बाह्य संसारमा त्यस्तो चरम प्रकृति छ। व्यास्प-७६बी (Wasp-76b)...

लकडाउन थप्नेबारे आज मन्त्रिपरिषद् बैठक हुने

काठमाडौं - कोरोना भाइरस संक्रमण जोखिमका कारण जारी लकडाउनबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ। यसअगाडि लागू गरिएको लकडाउन सोमबार सकिँदै छ। बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। मन्त्रिपरिषद्को बैठकअघि लकडाउनको निरन्तरता र...

राष्ट्रपतिकाे ब्यवहारबाट मदन भण्डारीको बिचारले धोका पाएको सन्देश भएकाे छ

–निमकान्त पाण्डे  आज जेठ ३ गते । २७ वर्ष अघि आजकै दिन मदन भण्डारी र जीवराज आश्रित सवार जीपलाई त्रिशूली नदीमा खसालिएको थियो । चालक अमर लामा जीबितै रहन सकेको त्यो कथित दुर्घटना कसैलाई पनि...

काभ्रे र महोत्तरीमा संक्रमित थपिएसँगै संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं - थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह चार बजे गरेको नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार काभ्रे र महोत्तरीमा...

RECENT POSTS

HOT NEWS