अब भारततर्फ बराबरकै बीओपी
काठमाडौं - सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी)को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ ।
हाल सीमा नाकामा एक सय २० स्थायी बीओपी रहेकामा...
सिमा बिबादमा जनता समाजबादी पार्टीको भूमिका निर्णायक हुनु पर्छ –प्रीति रमण
देशको आशा लाग्दो राजनीतिक शक्ति बन्न पुगेको जनता समाजबादी पार्टीलाई राष्ट्यि मुद्दाहरुमा बिशेष क्रियाशील बनाउन जरुरी छ भन्ने खालका सुझानहरु जनस्तरबाट आउन थालेका छन् । मधेशका मुद्दालाई मात्र ध्यान दिंदा क्षेत्रियताबादकिो आरोप लाग्ने गरेका...
लकडाउन जेठ २० गतेसम्म लम्बिने
काठमाडौँ — कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो
कार्यदलले मन्त्रिषरिषद्मा लकडाउन २० गतेसम्म...
नेपाल सरकारलाई बजेटसम्बन्धी चेम्बरको सुझाव
काठमाडौं - नेपाल चेम्बर अफ कमर्शले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई आत्मनिर्भर बनाउन योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने र कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्दै पुनरुत्थानमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका उपाध्यक्ष...
रौतहटका १० जनामा सङ्क्रमण
काठमाडौं - कोरोना भाइरस सङ्क्रमण आज १० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा सङ्क्रमण देखिएको बताएका छन् ।
नयाँ सङ्क्रमितमा...
कोभिड १९ का बारेमा जानकारी दिने ‘हाम्रो स्वास्थ्य’ एप आयो
काठमाडाैं - स्वास्थ्य मन्त्रालयले कारोना भाइरस अर्थात कोभिड-१९ को जानकारी दिन सञ्चालनमा ल्याएको ‘हाम्रो स्वास्थ्य’ मोबाइल एप एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टममा उपलब्ध भएको छ । यो भन्दा अगाडि एन्ड्रोइड अपरेटिङ सिस्टममा मात्र...
थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो
काठमाडौं - नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका १० जानमा कोरोना संक्रमण देखिएको हो।
रौतहटको राजपुर नगरपालिका फरहदवाका १८ देखि ४८ वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका...
मानसिक रोगको सुनामी आउने
काठमाडाैं - कारोना भाइरसको त्रासले विश्वनै लकडाउनको अवस्थामा रहँदा आमानिसहरुमा मानसिक रोगको त्रास बढेको छ । मानिसहरुमा तनावका कारण डिप्रेशनको रोग बढ्न थालेको छ । कतिपय देशहरुमा आत्महत्याको घटना धमाधम बढ्न थालेको छ ।
लकडाउनका...
महिलाले छुन नमिल्ने रहस्यमय गोल्डेन रक
एजेन्सी - दक्षिणपूर्वी एसियाली देश म्यानमारमा एउटा यस्तो रहस्यमय विशाल ढुंगा छ जुन चामत्कारिक रुपले अर्को पत्थरको टुप्पाको छेउँमा सदियौँदेखि अडिइरहेको छ ।
२५ फिट अग्लो उक्त ढुंगालाई गोल्डेन रक अर्थात सुनौलो चट्टान पनि भनिन्छ...
स्वास्थ्यका लागि भान्सामा यस्ताे भाँडावर्तन आवश्यक
स्वास्थ्यको लागि कस्तो खाना खाने भन्ने कुरा मात्र काफी छैन । कसरी पकाउने, कसरी खाने, कति खाने, कतिपटक खाने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । त्यतीमात्र पनि कहाँ हो र रु कस्तो भाँडवर्तनमा...
























