सूर्या लाइफको खुद बीमाशुल्क पौने दुई अर्ब माथि

काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ७७ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १८.२४ प्रतिशत अर्थात...

डिजिटल सेवा प्रवर्धन गर्न सिभिल र सेलपे बीच सहकार्य

काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिल...

लकडाउनमा राहत दिन राहत लिन ४ किलोमिटरसम्म लाइन (भिडियोसहित)

एजेन्सी - यो राहतको लाइन हो । कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरिएको बेलामा राहत दिन लाग्दा यति लामो लाइन लागेको हो । घटना दक्षिण अफिकाको हो जहाँ यसै महिना खानेकुरा राहतका लागि वितरण गरिने...

६० जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं - नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको...

थप ३ जनामा कोरोनाको संक्रमण देखियो, संक्रमितको संख्या २९५ पुग्यो

काठमाडौ - थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ः५० बजे गरेको कोरोना अपडेटअनुसार तीन जनामा थप कोरोनाको संक्रमण देखिएको हो । उनीहरु तीनै जना प्रदेश नम्बर...

देशमा कोरोनाबाट मृत्यु हुने  दुइ पुग्याे 

काठमाडौं - नेपालमा कोरोना बाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।  बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।  परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या...

संक्रमित मृत्यु भएका मानिसबाट कोरोना सर्छ?

एजेन्सी - कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट विश्वभर हालसम्म ४७ लाख ४५ हजारभन्दा बढी संक्रमित बनेका छन्। संक्रमितमध्ये हालसम्म ३ लाख १३ हजारको मृत्यु भइसक्दा १८ लाख २७ हजार उपचारपछि स्वस्थ बनेका छन्। विश्वव्यापी...

महामारीमा मानिसको विपरीत शिलस्वभाव

एजेन्सी -  मानिसहरुको शिलस्वभाव एकाएक कोरोना कोभिड–१९ को संक्रमण सँगै विश्वभर  असामान्य रहेको छ । समयसँग त्रसित हुनु र सामाजिक दुरी धेरै राख्नु मुख्यतय दुई प्रमुख कारक तत्व हुन् । त्यसो त मानिस आँफै...

यशोधरा गाउँपालिकाबाट संक्रमित क्वारेन्टाइनबाट ४५ जना भागे

बुटवल - कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन् । भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका...

काेभिड १९ संक्रमित प्रदेश १ मा तीन जना पुग्याे

विराटनगर -  प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी...

RECENT POSTS

HOT NEWS