आज खुल्ला हुने मेघा बैंकका ४७ शाखा

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले आज मंगलबार  ४७  शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गरिने जानकारी दिएको हो । कोरोना भाइरसलाई...

बाँकेसहित थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं- नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्माय जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।...

सरकारले बेराेजागरलाई राहत दिन सांसद कार्कीकाे जाेड

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लािग १५ हजार रुपैयाँ दिन प्रस्ताव गरेका छन्...

सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध

काठमाडौं - जिल्ला अस्पताल बैतडीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । जिल्ला अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै धेरै भीडभाड हुने क्षेत्रमा सङ्क्रमणको जोखिम हुनसक्ने भएकाले अस्पतालले आउनुपरे...

अमेरिकी आइडल २०२० मा उपविजेता बने दिवेश

काठमाडौं - अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडल सिजन १८ मा जस्ट सामले विजेताको उपाधी प्राप्त गर्नुभएको छ । उहाँले पब्लिक भोटका आधारमा उपाधी प्राप्त गर्नुभएको हो । सुरुवातदेखि नै चर्चामा आएका ‘अर्थर गन’...

गजल

प्रशान्त डंगाेल टाेखा, काठमाडाैं उनको प्रेम प्रस्तावले के के बिगार्यो हेर कयौं पाना च्याते शब्द तिमी डायरी केर बनाउन त मलाई साहित्यकार बनाए तर बिना शिर्षकको हेर गयो जुनि खेर तिमी त गयो चटक्कै छाेडेर मन एलिसा अब मनलाई कांडे तारले...

माछापोखरी क्षेत्रमा १५ जनामा आरडिटी पोजेटिभ देखियो

काठमाडौं - काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा कोरोना परीक्षणलाई तिव्र पारिएको छ । आइतबार सो क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा कोरोना परीक्षण गरिएको छ । बसर्पाक क्षेत्रमा तरकारी पसल...

थप ९ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं - कोरोना  भाइरस  थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो । पछिल्लाे परीक्षण...

कोरोना कोषमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ लाख सहयोग

काठमाडौं– नेपालको पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु.२५ लाख सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक...

अंपाग व्यक्तिको आटिलाे काम (भिडीयोसहित)

एजेन्सी - धेरै मानिस सबल भएर पनि केही गर्न सकि रहेका हुँदैनौ तर सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडीयोमा दुइ वटै हात नभएको एक अपांगव् यक्तिले आफ्ना खुट्टाले जमिनको माटो ट्रकमा हालिरहेको देख्न सकिन्छ...

RECENT POSTS

HOT NEWS