कमजोर व्यवस्थापनले उपत्यकामा संक्रमण तीव्र
काठमाडौंं - सुनसरीको झुम्काबाट सोमबार मोटरसाइकलमा काठमाडौं आएकी एक युवतीको स्वाब परीक्षण गराउँदा कोरोना भएको पुष्टि भयो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार सुरु भएको छ । गाउँबाट आएकी उनी...
काेराेना भाइरसको चमेरोबाट मान्छेमा सरेकाे निष्कर्ष
काठमाडौं - कोभिड–१९ को महामारी फैलाउने नोबेल कोरोनाभाइरस एसियामा पाइने चमेरोबाट सुरु भएको हुन सक्ने हङकङ विश्वविद्यालयमा गरिएको एक नयाँ अध्ययनले देखाएको छ ।
विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका अध्ययनकर्ताहरुले चिनियाँ ‘हर्ससू’ प्रजातिका चमेरोको आन्द्राको कोषिकाहरुको समूह...
२५० जना पुग्यो कोरोना संक्रमितको संख्या
काठमाडाैं - नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज बिहीबार बिहानमात्रै ७ जना संक्रमित थपिएका छन्।
आज थपिनेमा काठमाडौंको चन्द्रागिरीमा ३२ वर्षीय पुरुष, कपिलवस्तुमा ६ वर्षीया बालिका, सर्लाही...
त्रिवि शिक्षण अस्पतालमा बिरामीमा कोरोना संक्रमण
काठमाडौं - महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक जना विरामीमा कोरोना संक्रमण देखिएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा गत मंगलबार भर्ना गरिएकी ६ बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको...
बालबालिकाको लागि ‘रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा
काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पुर् उन ‘रमाइलो मोबाइल एप’ सञ्चालनमा ल्याएको...
ओस्कार अवार्ड चार महिना धकेलियो
एजेन्सी- सन् १९२९देखि सुरु भएको ओस्कार अवार्ड सेरेमोनी लकडाउनका कारण पहिलो पटक स्थगित गरिएको छ।
कोरोना भाइरस (कोभिड १९)ले विरश्वभर महामारीको रुप लिएपछि ओस्कार अवार्ड सेरेमोनी यो पटक ओस्कार अवार्ड स्थगित गरिएको हो। यो पटक...
अफगानमा भएकाे आतंककारी आक्रमणको नेपालद्वारा विरोध
काठमाडौं – नेपाल सरकारले अफगानिस्तानको एक अस्पतालमा भएको आतंकारी आक्रमणको निन्दा गरेको छ।
मंगलबार राजधानी काबुलमा भएको आक्रमणमा नवजात शिशु, आमा, नर्स र अरु व्यक्तिहरुको मृत्यु भएको थियो।
बुधबार परारष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आतंकारी आक्रमणको...
कोरोना भाइरसका कारण फिफा द वेस्ट अवार्ड रद्द
एजेन्सी - फिफाले यो वर्षको फिफा द वेस्ट अवार्ड रद्द गरेको छ।
कोरोना भाइरसका कारण उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई प्रदान गर्ने अवार्ड यो वर्ष नगर्ने फिफाले निर्णय गरेको स्पेनिस मिडिया मार्काले लेखेको छ।
यो वर्षको अवार्ड...
ग्लोबलका अधिकांश सूचक अगाडि, नाफा तीन अर्ब १५ करोड
काठमाडौं– ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो तैमाससम्म आईपुग्दा तीन अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
जनतासँग मर्जपछि ग्लोबलको सबै सूचकमा उल्लेख्य सुधार आएको हो । बैंकको निक्षेप संकलन...
काेभिड १९ विरूद्वकाे खोप विश्वका मानिसको पहुँचमा पुग्न साढे दुई वर्ष लाग्ने
एजेन्सी - विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ का विशेष प्रतिनिधि डाक्टर डेभिड नाबारोले विश्वभरका मानिसको पहुँचमा कोरोनाविरुद्धको खोप पुग्न साढे २ वर्ष लाग्ने जनाएका छन्।
जेनेभास्थित डब्लूएचओको मुख्यालयमा बीबीसीसँगको अन्तर्वार्ताका क्रममा नाबारोले सुरक्षित र प्रभावकारी खोप...

























