सिटिजनको जीवन बिमा कोषमा २१२ प्रतिशतको बृद्धि

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६÷०७७ को तेस्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासिकसम्ममा कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बिमा कोष बलियो बनाउँदै २१२ प्रतिशतले वृद्धि गरेको...

काेभिड १९काे संक्रमण जितेका १ सय ५ वर्ष नाघेका महिलाहरु

एजेन्सी - चीनको हुवेइ प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्तिमतिर फैलिएको कोरोना भाइरस (कोभिड– १९) अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । भाइरसबाट यो सामाग्री तयार पार्दासम्म विश्वभर ४३ लाख ६१ हजार ७ सय...

क्यान टुक्र्याउन दुई विधेयक संसद्‍मा पेस

काठमाडौं - नेपालको हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्‍डयन प्राधिकरण (क्यान)लाई विभाजन गर्नको लागि दुई विधेयक विधायन व्यवस्थापन समितिमा पेस गरिएको छ। आज संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक...

हवाईजहाजको फोहोर यसरी व्यवस्थापन

हामीलाई कौतुहलता हुन्छ कि वास्तवमा जहाजको शौचालयको फोहोर कहाँ जान्छ होला । वास्तवमा हामी जुन जहाजमा उडीरहेका हुन्छौ उक्त जहाजमा ठुला ठुला ग्यालिनको ट्याँकी राखिएको हुन्छ । त्यही ट्यांकीमा सबै मलमुत्र जम्मा हुन्छ । पछिल्लो...

नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं - आज बुधबार नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।  आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै रुपन्देहीका...

सरकारले अनलाइन कक्षाकाे शुल्क नलिन आग्रह

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षामा कुनै शुल्क नलिन आग्रह गरेको छ । पछिल्लो समयमा अनलाइनबाट कक्षा सञ्चालन गरेका केही विद्यालयले शुल्क उठाउन थालेपछि सरकारले सो आग्रह गरेको हो । निजी विद्यालयले...

ग्लोबल आइएमईले दियो ट्राफिकलाई ट्राफिक पोल

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी...

अस्पतालको ‘आइसोलेशन’ वार्डबाट भागेकाहरु प्रहरी नियन्त्रणमा

विरगञ्ज - बुधबार वीरगन्जको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट भागेका दूई जना कोरोना संक्रमीतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जनालाई वीरगन्ज महानगरपालिकाको पश्चिममा पर्ने तिलावे नदीको पुल नजिक बाट अर्का एकलाई वीरगन्जकै श्रीराम सिनेमा हलको...

संसारभर ८५ हजार तीन सय १२ जना नयाँ संक्रमित भेटिए

एजेन्सी - कोरोना भाइरसका कारण संसारभर ज्यान गुमाउनेको संख्या दुई लाख ९२ हजार नाधेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङक अनुसार बुधबारसम्म संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ। आजमात्रै विश्वभर ८५ हजार तीन...

नेपाल–भारत सीमानामा तारवारको व्यवस्था गरौं : सांसद महतो

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जुलीकुमारी महतोले नेपाल–भारत सीमा क्षेत्रको विवादलाई दीर्घकालीन समाधानका लागि सीमामा तारवारको व्यवस्था गर्नुपर्ने धारणा राखेकी छिन् ।प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०७७/७८ का लागि...

RECENT POSTS

HOT NEWS