एनआईसीको खुद नाफा साढे दुई अर्ब भन्दा माथि
काठमाडौं - एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ५० करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधीको तुलनामा २२ करोड...
धादिङमा नेपाली भूमि अतिक्रमणविरुद्ध विरोध प्रदर्शन
काठमाडौं - युवा समूह धादिङले आज नेपाली भूमि अतिक्रमण गरिएको भन्दै भारतविरुद्ध विरोध तथा प्रदर्शन गरेको छ । उक्त समूहको नेतृत्व गरेको राजन लम्साल ‘ज्वाला’ले जनाएअनुसार आज विहान ११ बजे निलकण्ठ नगरपालिका-३ मा देशप्रेमी,...
काेराेना संक्रमित ट्वाइलेट फोडेर भागे
काठमाडौं- कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जना अस्पतालबाट भागेका छन्।
नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना भएका २ जना संक्रमित भागेका हुन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्। उनीहरु मंगलबार...
महिलाले अवसर पाए गर्न सक्छन् भन्ने उदाहरण बनिन् डा.रुना झा
- प्रीति रमण
कोरोना भाइरसको संक्रमणले बिश्व जगतलाई नै आक्रान्त बनाइरहेका बेला कोरोनाकै संक्रमितहरुको सेवामा खटिएर काम गर्ने बिश्वकै ५ जना महिलाहरुको ‘युएन उमेन’ सूचीमा नाम दर्ज गराउन मधेसी समुदायकी नेपाली महिला सफल भएकी छिन्...
जनकपुरमा ३५ वर्षीय युवालाई कोरोना
जनकपुरमा मेडिकल सञ्चालन गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ। ती संक्रमित महोत्तरीको स्थायी बासिन्दा भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवा जलेश्वर नगरपालिका स्थायी...
एकै दिन राप्ती गाउँपालिकामा भारतबाट अाएका ३० जना क्वारेन्टानमा भर्ना
दाङ्ग - एकै दिन भारतको विभिन्न ठाउँबाट राप्ती गाउँपालिकामा अाएका ३० जना पुरूषहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । जस अनुसार सर्वोदय मावि सिसहनियाँमा भारतको भिमन्डी र अलिगढबाट कृष्णनगर वोडर सम्म अाएका ६ जनालाई गाउँपालिकाले...
विनोदको ‘मान्छे’ गीतको भिडियो सार्वजनिक
काठमाडौं -गायक विनोद वानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो सार्वजानिक भएको छ । गायक बानियाले भिडियो आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा...
उपत्यकामा दुई संक्रमित मध्ये एक जना नर्स
काठमाडौँ – भक्तपुरमा देखिएका दुई सक्रमितमध्ये एक नर्स भएको खुलेको छ। २५ वर्षकी उनी एक निजी अस्तपतालमा काम गर्छिन् ।
उनी केही दिन अघि मात्रै तराईबाट काठमाडौँ आएकी थिइन् ।
उनी आफ्ना साथीहरुलाई भेट्न धर्मभक्त माथेमा...
जनता समाजवादीका कार्यकर्ता पक्राउ
काठमाडौँ – भारतले नेपालको भूभाग मिचेर बाटो बिस्तार गरेको बिरोधमा हिजाे जनता समाजवादी पार्टीले काठमाडौँको बाङ्गेमुढामा प्रदर्शनका क्रममा पक्रउ गरेकाे छ ।
प्रहरीले जनता समाजवादी पार्टीका ९ नेता तथा कार्यकर्ता पक्राउ गरेको पार्टीका केन्द्रिय सदस्य...
लागुऔषधसहित तीन पक्राउ
कैलालीको जानकी गाउँपालिकाबाट आठ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले आठ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको हो ।
कैलालीको जानकी गाउँपालिका–८ भोक्सीबाट उनीहरुलाई मङ्गलबार नियन्त्रणमा लिएको...
























