अमेरिकामा सभामुखले ल्याएको ३० खर्ब डलरको राहत प्याकेज ट्रम्पले मान्लान् ?
काठमाडौ - अमेरिकाको प्रतिनिधि सभाका सभामुख तथा डेमोक्रेट्स नेता न्यान्सी पेलोसीले ३० खर्ब बढी अमेरिकी डलर बराबरको कोरोनाभाइरस अनुदान प्याकेज विधेयक अनावरण गरेकी छिन् । हरेक अमेरिकीलाई १२०० अमेरिकी डलर नगद र प्रति घरपरिवार...
स्थानीय तह निर्वाचनको तीन वर्ष पूरा
काठमाडौं - स्थानीय तहको निर्वाचन भएको बुधबार तीन वर्ष पूरा भएको छ । जनताबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको क्षमताको कडा परीक्षा अहिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा हुँदैछ ।
२०७४ वैशाख ३१ गते पहिलो चरणमा बाग्मती, गण्डकी...
आज खुल्ला हुने इन्भेष्टमेन्ट बैंकको ७२ शाखा
काठमाडाैं - लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आजबुधवार ७२ शाखा खुल्ला गर्ने भएको छ ।
बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई तोकिएको समयसम्म खुल्ला रहने जानकारी दिएको हो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र...
संस्कृतिविद् जोशी १०१ वर्षमा
काठमाडौं - संस्कृतिविद् सत्यमोहन जोशी मङ्गलबारदेखि १०१ वर्षमा प्रवेश गर्नुभएको छ । बन्दाबन्दीका कारण यस वर्ष औपचारिक कार्यक्रमको आयोजना नभए पनि परिवारबीच नै अण्डा, माछा लगायत सगुन खुवाएर संस्कृतिविद् जोशीको जन्मोत्सव मनाइएको छ ।
वि. सं....
उपत्यकामा कोरोना पुष्टि भएका एक जना चन्द्रागिरि र दुई जना भक्तपुरका
काठमाडौं- मंगलबार अबेर आएको खवरले राजधानीबासिको निन्द्रा एका–एक खलबलाई दिएको छ । राजधानीमा तीन जना कोरोना संक्रमित भेटिएपछि सबैको ध्यान ति संक्रमितहरु को हुन र कहाँबाट आएका हुन भन्नेबारे सबैमा कौतुहलता हुने नै भयो...
भाेलि देखि लकडाउनमा कडाइ यस्तो छ तयारी
काठमाडौं - सरकारले १ जेठबाट लकडाउन झन कडा गर्ने भएको छ । एकै दिन किर्तिमानी ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद बैठकमा...
गएराति दोलखामा ५.३ रेक्टरको भूकम्प
काठमाडाैं - दोलखा केन्द्र विन्दु बनाएर गएराति ११ बजेर ५५ मिनेटमा ५.३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाण्डौंमा समेत महसुस गरिए पनि कुनै धनजनको क्षति भने भएको छैन...
‘नक्सा होइन भूमि फिर्ता गर्छु’ भन्ने ओलीलाई मुखभरी जवाफ…
https://www.youtube.com/watch?v=_l8pWCnZrdY
काठमाडौं, भक्तपुरसहित थप २६ जनामा कोरोना, संक्रमितको संख्या २१७ पुग्यो
काठमाडौं-नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या २ सय १७ पुगेको छ।
मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा...
विप्लव नेकपाका जिल्ला नेता पौडेल पुनः पक्राउ
झापा - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला स्तरीय नेता सुमनसिंह पौडेल धरौटिमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।
झापा जिल्ला कारागार चन्द्रगढीमा रहेका पौडेल सोमवार २ लाख २५ हजार धरौटि तिरेर रिहा भएका...

























