पहिलो पटक नर्समा कोरोना संक्रमण देखियो
बुटवल-कपिलवस्तुमा एक जना नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ। कपिलवस्तुको ताैलिहवा अस्पतालमा कार्यरत एक जना नर्सलाई कोरोना भाइरसको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले जानकारी दिए। उनका अनुसार...
साउदीमा ६७४ नेपालीलाई काेराेना, एकको मृत्यु
काठमाडौं-नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुक साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ६७४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित भेटिएका...
उत्पीडित र उत्पीडकबिचको अन्तर्सम्बन्धका दृष्टिमा नेपाल-भारत सम्बन्ध !
- नारायण शर्मा (सत्तासीन नेकपाका केन्द्रीय सदस्य)
कुनै व्यक्ती वा राष्ट्र उत्पीडक वा उत्पीडित हुनुमा उसमा अन्तर्निहित शक्ति, सोंच, संस्कार, संस्कृती, साहस तथा सामाजिक र सैनिक संरचना र संगठन अनि तिनलाई निर्देशित गर्ने विचार, विधि,...
भारतको अतिक्रमण बिरूद्द अमेरिकाको राष्ट्रपति भवन अगाडी नेपालीहरूको बिरोध र्याली …
https://www.facebook.com/nepalkunja/videos/522916204968353/
सरकारको देशभक्ति भारतको दलालीका लागि लम्पसार नबनोस् !
- निमकान्त पाण्डे
नेपालकाे पश्चिम क्षेत्रकाे भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतको हस्तक्षेपका बिरुद्द नेपाल सरकारले पनि मुख खोलेको छ । जनस्तरबाट भैरहेका भारतीय हस्तक्षेपका बिरोधलाई भने सरकारले सडकमा दमन गरिरहेको छ । आज यी...
आदिवासीहरुलाई आफ्ना थातथलोबाट विस्थापन गर्ने कार्य विरुद्धको विज्ञप्ती
पहिचान, संस्कृति, मूर्त तथा अमूर्त सम्पदा (जात्रा, पर्व, परम्परा, देय् गुथि, देगः, द्यःछेँ, सतः, फल्चा, चपाः) तथा समुदायको अस्तित्व संरक्षण हुने गरी पनौति नगरपालिका वडा नं ७ वडा कार्यालयले नेवाः आदिवासीको जग्गा जमीन बिक्री...
थप ५७ काेराना संक्रमित, संक्रमितकाे संख्या २०८ पुग्याे
काठमाडाैं - आज थप १७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जनाए । यसअघि ५७ जनामा पुष्टि भएको...
सम्पदा बचाउ अभियन्ता याद्दवलाल कायष्थ संग कृष्ण कंडेलको कुराकानी…
https://www.youtube.com/watch?v=ax_CSXvLb00&feature=youtu.be&fbclid=IwAR2sO0B7qlJbKlHVi99ePb_llpQRGIU1kcbeSwcuMfGUFvPgXV-y0zzM00I
लकडाउनका कारण पाँच दिनमा बिक्ने तेल ४५ दिनमा
काठमाडौं - लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्रीवितरणमा भारी गिरावट आएको छ । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अवधिमा देशभरि ८४ हजार किलोलिटर पेट्रोलियम पदार्थ मात्र बिक्री भएको नेपाल आयल निगमले जनाएको छ...

























