स्वदेश फिर्ता भएका १० हजार थाई नागरिक क्वारेन्टाइनमा
छिमेकी देशहरुबाट फर्केका करिब १० हजार थाई नागरिकलाई तत्काल क्वारेन्टाइनमा राखिएको एक सरकारी अधिकारीले मंगलबार जानकारी दिएका छन् । थाईल्याण्डका सीमा क्षेत्रहरुमा गत अप्रिल १८ देखि अड्किएका १० हजार २९८ व्यक्ति फर्किएका सरकारी अधिकारीहरुले...
काेभिड १९ बाट वीरगन्जका पत्रकार संक्रमित
वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।
आज मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ।
नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो। एकैदिन ५७ जना व्यक्तिमा...
भारतीय दूतावास घेर्न पुगेका कृष्ण पहाडीसहित ३० जना पक्राउ (भिडियोसहित)
काठमाडौं - काठमाडौंको लैनचौरस्थित् भारतीय दूतावास घेर्न पुगेका शान्ति समाज नेपालका अभियन्ताहरु पक्राउ परेका छन् । कृष्ण पहाडीसहित करिक ३० जना दूतावासको लाजिम्पाटतर्फको गेटअघिबाट पक्राउ परेका हुन् ।
भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनको मानसरोवर...
कोलाती युवा क्लबले भुम्लु गाउपलिकाका स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण
काभ्रे - भुम्लु गाउपालिका वडा न. ६ कोलाती युवा क्लब, आपघाटको सहयोगमा भुम्लु गाउपालिकाका प्रमुख गुमान्धोज कुँवर , भुम्लु गाउपालिका फलाटे वडा न.७ का वडा अध्यक्ष रमेश खरेल र भुम्लु गाउपालिका कोलाती वडा न.६...
अलपत्रमा रहेका नेपालीहरुलाई उद्वार गरियोस : सांसद संग्रौला
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले कोरोनाको संकटभन्दा पहिल्यै निधन भएका एक सयभन्दा बढि नेपालीहरुको शव विदेशमा अलपत्र परेको भन्दै र उनीहरुको परिवार, आफन्त यतिवेला कि सास देउ, कि...
सिभिल बैंक र सेलपेबीच सहकार्य गर्ने
काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।
सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिलकुमार...
बांँकेमा स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की
बांँके- कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बांँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि खजुरा गाउँपालिका वडा नं...
नेपालमा काेभिड १९ संक्रमितको संख्या १९१ पुग्यो
काठमाडौं- नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७...
कालापानी क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर
काठमाडौं - कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ ।
आजको राजधानी दैनिक लेख्छ–सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई...
पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालन
काठमाडौं - सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालनमा आएका छन् ।
पोखरा औद्योगिक क्षेत्रमा रहेका ७७ उद्योगमध्ये हाल ३६ उद्योग सञ्चालनमा आएको पोखरा औद्योगिक क्षेत्र...

























