अमेरिकन आइडलको उत्कृष्ट ७ मा दिवेश 

टेक्सस - विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढेका छन् । आइडलको १८ औं संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातभित्र पर्न...

इशाराले प्रेम भाव पत्ता लगाउने तरिका

काठमाडौ - मनको कुनै पनि भावना व्यक्त गर्न भाषाको आवश्यकता हुँदैन । प्रेममा त झन इशाराको नै बढी महत्व हुन्छ । प्रेमको सुरुवात त झनै इशाराले गरिन्छ । प्रेम प्रस्ताव स्विकार वा अस्विकार गरेको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु

काडमाडौं - नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकामा अहिले निर्माणको बाँकी काम पनि अगाडि बढेको विमानस्थल...

कोरोनाबाट विश्वभर २ लाख ८७ हजारको मृत्यु

काठमाडौं - कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ । संक्रमित संख्या ४२ लाख ५० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १३ लाख ८५ हजार संक्रमित भइसकेका छन्...

नेपालमा कोरोना संक्रमण फैलियो

काठमाडौं - भारतमा लकडाउन खुकुलो पारिएको छ । मजदुरीका लागि एक राज्यबाट अर्को राज्यमा गएकाहरुलाई घर फर्कन दिन विशेष रेल र बस सञ्चालनमा ल्याइएको छ । जसका कारण कतिपय राज्यहरुमा कोरोना भाइरसको संक्रमित संख्या...

१२ वटा सिंहसँग एउटा भैंसी भिड्दै

एजेन्सी - दक्षिण अफ्रिकाको माला माला गेम रिजर्वमा एउटा अनौठौ संघर्ष क्यामेरामा कैद भएको छ । ५४ वर्षिय ब्राजिलका फोटोग्राफर मैरियन्जेलाले अफ्रिकी जंगलमा खिचेका हुन् । उनले १२ सिंहसँग एउटा भैसी एक्लै जुधिरहेको देखे...

उपत्यकामा कोरोनाको उच्च जोखिममा

काठमाडौं - सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ। भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै...

देशका तीन जिल्लामा १३ जनामा कोरोना : संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं - नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा...

बजेट प्राथमिकीकरण गर्न सुझाव

काठमाडौं - आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९) ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले सरकारद्वारा प्रस्तुत प्राथमिकता सामयिक नभएको...

स्वास्थ्य मन्त्रालयकाे अपिल – धुम्रपान छोडौ

 काठमाडाैं - सरकारले कोभिड १९ संक्रमण कै मौकामा धुम्रपान र सुर्ति सेवन छोड्न अपिल गरेको छ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड संक्रमण स्वासप्रश्वास...

RECENT POSTS

HOT NEWS