नेपाल र भारतका प्रमको पुत्ला दहन
काठमाडौं - काठमाडौंको बबरमहलस्थित नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ ।नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा सीमा बचाउ अभियानका...
नेपालको अवस्था झन भयावह बन्दै जाने संकेत
- निशा तामाङ
विश्व कोरोना भाइरस कोभिड –१९ को संक्रमणबाट आक्रान्त बनिरहेको अवस्था छ । दिनहुुँ मृत्यु क्रमश बढिरहेको छ । संक्रमित हुनेको संख्या पनि त्यस्तै मात्रामा बढेको छ । नेपाल पनि कोरोना संक्रमणको सिकार...
सरकारले भारतलाई दियो लिपुलेकबारे ‘कूटनीतिक नोट’
काठमाडौं - जारी लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा राख्न परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ । राजदूत क्वात्राले सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा भेट गरेका हुन् ।
राजदूत...
‘राजा त्रिभुवन हिन्दुस्तान गएर बस्नु नै गल्ती थियो, हामी अहिले त्यो ऋण तिर्दैछौँ !’
भैरव रिसाल
काठमाडौं - भारतले नेपाली भूमि लगातार अतिक्रमण गर्नुमा दुईवटा पक्ष छन् । एउटा हिन्दुस्तानले हामीलाई गनेन । उसले जे गरे पनि हुन्छ भन्ठान्यो । किन भन्ठान्यो रु यो राजनीतिक मूल्यमा जोडिन्छ । राजा...
समाचार लेखेको आधारमा धम्की : क्रान्तिकारी पत्रकारको विरोध
काठमाडाैं - गाँउपालिका अध्यराहत वितरणमा पनि राजनीति गर्दै, वास्तविक पीडितले राहत पाएनन्’ शीर्षकको समाचारको विषयलाई नेपाल पत्रकार महासंघ ललितपुरका सह सचिव एवं हाम्रो अनलाइन र छापामार साप्ताहिकका सञ्चालक तथा प्रधानसम्पादक समेत रहेका महतरालाई स्वामिकार्तिक...
‘अबकाे बजेट रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्छ’
काठमाडाैं - नेपाल व्यवस्थापन संघले सरकारले आगामी वर्षको बजेटमा रोजगारीलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाब दिएको छ । संघले आर्थिक वर्ष ०७७/७८ को बजेटका लागि सरकारलाई सुझाब दिँदै कोरोनाका कारण १० लाखभन्दा बढी व्यक्ति घरतिर फर्किएका...
जलविद्युत् आयोजनाका लागि सहजीकरण गर्दै सरकार
काठमाडौं - मुलुकमा बन्दबन्दी (लकडाउन)को अवधि चलिरहेका बेला जलविद्युत् आयोजनामा परेको प्रभावबारे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले अध्ययन गर्ने भएको छ ।
बन्दाबन्दीका बेला निर्माणाधीन, वित्तीय व्यवस्थापन तथा अध्ययनको चरणमा रहेका आयोजनाको काममा प्रत्यक्ष असर...
नेपालभर फोरजी प्रयोगकर्ता साढे ४६ लाख
काठमाडौं - मुलुकभर फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या साढे ४६ लाख पुगेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा मुलुकभर फोरजी प्रयोगकर्ता ४६ लाख ६४ हजार ६६१ रहेको उल्लेख छ ।
दूरसञ्चार प्राधिकरणले...

























