सिमा अतिक्रमण बिरुद्ध अन्तरराष्ट्रिय अदालत जाने बुद्धिजीवीहरुकाे चेतावनी
काठमाडौं - सरकारले कुटनीतिक संवाद भन्दै लम्पसार पर्ने काम गरिरहे पनि लिपुलेक सिमा अतिक्रमणकाे मुद्धा अन्रराष्ट्रियकरण हुने भएकाे छ ।
विवादित सीमामा पूर्वधार निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय मान्यता भन्दा बाहिर गएर भारतले सडक निर्माण गरी...
औपचारिकतामा सीमित हुँदै अनलाइन शिक्षा पढाउन पाइने, शुल्क लिन नपाइने
काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ ।
बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी तथा अभिभावकसित सम्पर्क कायम...
78 Nepalis die of coronavirus; over 5,000 infected globally
KATHMANDU: The death toll of Nepalis around the globe due to coronavirus has reached 78.
According to the data provided by Health Committee under the Non-Resident Nepali Association (NRNA), 51 Nepalis have died in the...
दैलेखमा प्रहरी र स्थानीयबीच झडप
दैलेख - दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ ।
ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र...
अबको बजेटमा करको दर होइन दायरा बढाइने
काठमाडौं - सरकारले बजेटमा करको दर नबढाउने तर दायरा बढाउने नीति ल्याउन लागेको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट करको दर नभएर दायरा बढाइने गरी ल्याउन लागेको जनाएका छन् ।
आइतबार...
आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेड सिट दिन नमिल्ने
काठमाडौं - शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा ११ र १२ को परीक्षाको तयारी गरिरहन आग्रह गरेको छ ।
कोरोना भाइरसका कारण स्थगित भएका परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन...
यसकारण मान्छे पुड्को र अग्लो हुन्छ …
मानव शरीर विकासको लागि आवश्यक हर्मोनहरुको उत्पादन पिट्यूटरी ग्लाण्डको एन्टोरिया लोब (Anterior lobe of pituitary gland) मा हुन्छ । यस हर्मोनले एमिनो एसिडको ग्रहण एवं बोसोको प्रणालीलाई नियन्त्रण गर्दछ । त्यसै गरी, यस हर्मोनले...
सीमाका विषय समाधान गर्ने यहि बेला हो : अध्यक्ष दाहाल
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको जनाउनु भएकाे छ...
कपिलवस्तुका १० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो
काठमाडौं - नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १२० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकाहरुको संख्या १२० पुगेको हो । संक्रमितहरुको स्वास्थ्य अवस्था...
इटलीमा कोरोनाका कारण सात लाख बालबालिका पर्याप्त खानाबाट वञ्चित
इटलीमा कोरोनाभाइरस सङ्क्रमणका कारण करिब सात लाख बालबालिकाहरू पर्याप्त भोजनबाट वञ्चित भएको इटलीको किसानहरूको प्रमुख संगठन कोल्डरेट्टीले आज जनाइएकाे छ ।
संगठनका अनुसार कोभिड–१९ सङ्क्रमणको महामारीका कारण स्कूल बन्द भएपछि गरीब परिवारका केटाकेटीहरूले विद्यालयको क्यान्टिनले...

























