कालापानी नजीकै सशस्त्र प्रहरी बल नेपालको बिओपी तत्काल स्थापना हुने

दार्चुला  - दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको...

आज थप व्यक्तिमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयको पुष्टि

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थप व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार थप व्यक्तिमा कोरोना भाइरस नदेखिएको तर सङ्क्रमण फैलन नदिन...

नेपालमा भारतले सडक बनाउनु आपत्तिजनकः नेता नेपाल

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालले भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुःखद् र आपत्तिजनक रहेको जनाएका छन्...

सीमा विवादमा अन्तरराष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गराउन राप्रपाको माग

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले वार्ताबाट समस्या समाधान गर्ने तथा नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजानाको सट्टा भारतले लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई देखाएको मिचाहा प्रवृत्तिको भत्र्सना गरेको छ । राप्रपाका...

ह्वाइट हाउसमा शान्ति पाठ

एजेन्सी– कोरोना भाइरसको प्रकोपबाट लाखौँ नागरिकहरु प्रभावित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा शान्ति पाठ गराएका छन्। कोरोना भाइरसबाट संक्रमतिहरुको स्वास्थ्य लाभको कामना गर्दै ह्वाइटहाउसमा हिन्दु पूजारी बोलाएर शान्ति पाठ गरिएको हो। अमेरिकाको राष्ट्रिय प्रार्थना...

नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी

काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपालको भूमि हुंदै भारतले चीनसंग जोड्ने सड्क बनाएकोमा विरोध जनाएको छ । विप्लव समूहको अन्तर्रा्ष्ट्रिय व्युरोका इञ्चार्ज धर्मेन्द्र बास्तोलाले विज्ञप्ति जारी गर्दै नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै...

दर्ता नभएका व्यवसायले कमाउँछन् सवा दुई खर्ब

काठमाडौं – कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले...

आज बिहान ९ बजेबाट २ दिनसम्म उपत्यकाका यी स्थानमा विद्युत बन्द हुने

काठमाडौं - सडक विस्तारको कामले गर्दा काठमाडौंका केही स्थानमा दुई दिनसम्म बत्ती (बिजुली) अवरोध हुने भएको छ । नेपाल विद्युत प्रधिकरण कुलेश्वर शाखाका अनुसार चक्रपथ सडक विस्तारका कारण काठमाडौंका केही ठाउँमा आज र भोलि...

सरकारले उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू

काठमाडौं  - आज आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू भएको छ । सरकारले उपत्यकाभित्र सरकारी कर्मचारी, बैंकरबित्तीय क्षेत्र, दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री बोकेका सवारी साधनलाई आजबाट सशर्त सञ्चालन अनुमति दिने...

एनआइसी एशियाको पिओएस टर्मिनल र एटिएममा अब मास्टरकार्डको डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न...

काठमाडौं - एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि यस बैंकको पिओएस टर्मिनल तथा एटिएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । यस व्यवस्थासँगै अब...

RECENT POSTS

HOT NEWS