कोभिड–१९ को असर जटिल
काठमाडौै - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक यति बेला यस युगकै कठिन लडाइँमा रहेको बताएका छन् । ब्रेनगेन सेन्टरले शनिबार ‘स्वास्थ्य अनुसन्धान, अवसर र चुनौती: कोभिड–१९ र यसको भूमिका’ विषयमा आयोजना गरेको अनलाइन छलफल कार्यक्रममा...
निको हुने दर नबढेकोप्रति विज्ञको चिन्ता
हाल निको हुने दर २८ प्रतिशत छ । दिनहुँ नयाँ संक्रमित थपिने र उपचाररत संक्रमितहरू लामो समयसम्म अस्पताल बस्नुपर्दा निको हुने दरमा अझै कमी आउन सक्छ । यसको निरूपण गर्न हालको उपचार प्रणाली नै...
नेपाल-भारत सीमा सिल, मकैबारीबाट ओहोर-दोहोर
मोरङ - कोरोना भाइरस संक्रमणबाट रोकिन नेपाल(भारत दुवै देशका सरकारले सीमा सिल गरेको छ । तर, सीमा क्षेत्रका बासिन्दाले खुला सीमाका कारण सीमा वारपार गर्ने गरेको छ । मोरङको सीमावर्ती स्थानीय तहको विभिन्न क्षेत्रबाट...
पासवर्ड बनाउने मजबुत पाँच तरिका
साइबर आक्रमणका घटनामा पछिल्ला दिनहरुमा वृद्धि भैरहेको छ । अझ लकडाउनका बेला इन्टरनेटको प्रयोग अत्यधिक हुँदा प्रयोगकर्ताका अनलाइन अकाउन्टहरु झनै जोखिमपूर्ण बनिरहेका छन् । यस्तोमा आफ्नो कुनै पनि अनलाइन अकाउन्टलाई ह्याक हुनबाट जोगाउनका लागि...
एकिकरण स्मृति उद्यान शिलान्यास
काठमाडौं - बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.7 स्थित श्री नं.28 बाहिनी अड्डाको हाताभित्र निर्माण गर्न लागिएको एकिकरण स्मृति उद्यान (UNIFICATION MEMORIAL PARK) को प्रदेश नं.2 का माननीय मुख्यमन्त्री लालबाबु राउतले एक समारोहका...
गोदाम भरियो, किसान रित्तै
काठमाडौं - बन्दाबन्दीसँगै दूधको खपत घटेपछि माग पनि घट्यो । नियमित बिक्री प्रणालीमा असर पुगे पनि दुग्ध वितरण आयोजना विराटनगरले किसानसँग दूध खरिद गर्न भने छोडेन ।
किसानसँग खरिद गरेको दूधलाई धुलो बनाउँदै भण्डारण गर्ने...
त्रिविको २५ प्रतिशतमा मात्र अनलाइन पहुँच
काठमाडौं - त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित बनाउन त्रिविले विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालनसम्बन्धी...
भारतीय हस्तक्षेपविरुद्ध नेकपाले सङ्घर्ष गर्ने घाेषणा
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण थालेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको छ ।
पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टी सचिवालय सदस्य एवम् अन्तर्रा्ष्ट्रिय...
काेराेना अपडेट : नेपालमा कोरोना संक्रमित संख्या ११० पुग्यो
काठमाडौं - नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणमा भुल्केकी ४३ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको सङख्या १ सय १० पुगेको छ।
अहिलेसम्म...
विश्वको सर्वोच्च शिखर सगरमाथामा पुग्यो फाइभ जी
काठमाडौं - चिनियाँ कम्पनी चाइना मोबाइल र हुवावेले विश्वको सर्वोच्च शिखर सगरमाथामा फाइभ जी इन्टरनेट पुर्याएका छन् । सगरमाथाको तिब्बतर्फको पाखोमा पर्ने ६ हजार ५ सय मिटरको उचाइमा चाइना मोबाइल र हुवावे कम्पनीले फाइभ...
























