काेभिड १९ बाट विदेशमा ७८ जना नेपालीको मृत्यु

काठमाडौं - कोरोना भाइरसको संक्रमणले विश्वभर ७८ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ७८ नेपालीको मृत्यु भएको जनाएको छ। यस्तै पाँच हजार ५ सय...

महामारीका कारण वर्षभरीकाे काम घरबाट गर्ने

एजेन्सी - कोरोना भाइरस महामारीको त्रासका बीच विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरु गुगल र फेसबुकले आफ्ना अधिकांस कर्मचारीहरुलाई घरबाटै काम गराइरहेका छन् । घरबाटै कार्यालयको काम गरिरहेका गुगल र फेसबुकका कर्मचारीहरुले अझै लामो समयसम्म...

भारतले लिपुलेकमा सडक बनाएकोमा सरकारको आपत्ति

काठमाडौं - भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि...

रेमिट्यान्स : विभिन्न देशबाट भित्रिन्छ ८७९ अर्ब, भारतले नेपालबाटै लैजान्छ ३६३ अर्ब

काठमाडौं - सरकारको अनुमान छ— कोरोनाको संक्रमणका कारण विदेशबाट करिब पाँच लाख श्रमिक तुरुन्तै नेपाल फर्किन्छन् । अन्तर्राष्ट्रिय उडान खुलेपछि भिसा अवधि सकिएका र अवैध रुपमा बसिरहेका करिब एक लाख २७ हजार र जागिर...

भारतले नेपालकाे भूमि हस्तक्षेपका बिरुद्द माइतिघरमा अखिल क्रान्तिकारीद्धारा प्रदर्शन

काठमाडौं - नेपाली भूमि हस्तक्षेपका बिरुद्द राजधानीको माइतिघरमा विद्यार्थीले प्रदर्शन गरेका छन । लिपुलेक–कालापानी क्षेत्रमा भारतले चाइनासँग जोड्ने सडक निर्माण गरेपछि विरोधमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । मोहन बैद्य किरण नेतृत्वको...

युवा स्टार केलियन एमबाप्पेले जिते गोल्डेन बुट

एजेन्सी -  फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार केलियन एमबाप्पेलाई फ्रेन्च लिग वानको गोल्डेन बुट प्रदान गरिएको छ । एमकाप्पेले लगातार दोस्रो सिजन फ्रेन्च पलग वानको गोल्डेन बुट जित्न सफल भएका हुन्...

आगामी वर्ष भाइरस थप खतरानक हुनसक्छ

एजेन्सी  - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको भ्याक्सिन पत्ता नलाग्दैमा आत्तिनु नपर्ने जनाएका छन् । उनले यो भाइरस सम्भवतः कुनै भ्याक्सिनविना नै ठिक हुनसक्ने जनाएका छन् । यसका साथसाथै उनले कोरोनाभाइरस अर्को वर्ष थप बढी...

सागमा दोहोरो स्वर्णधारी मन्डे समाजसेवामा

काठमाडौं -  १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी करातेका मन्डेकाजी श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । हरेक दिन प्रशिक्षण र खेलका लागि भनेर दौडिरहने मन्डे अहिले समाजसेवीका रूपमा पनि अघि बढेका छन्...

टोटेनहम हट्सपरका फरवार्ड सन सैन्य तालिममा अब्बल

 एजेन्सी -  दक्षिण कोरिया तथा इंग्लिस क्लब टोटेनहम हट्सपरका फरवार्ड ह्युङ मिन सन सैन्य तालिममा अब्बल ठहरिएका छन् । झन्डै तीन साता लामो अनिवार्य सैन्य तालिममा सहभागी सन तालिम लिने उत्कृष्ट पाँच सहभागीमा पर्न...

काेभिड १९ काे संक्रमण बढेपछि कुवेतमा तीन हप्तासम्म लकडाउन

एजेन्सी  – कोरोना भाइरसको सङ्क्रमण बढेपछि कुवेतमा आइतबारदेखि तीन हप्तासम्म पूर्ण रुपमा लकडाउन हुने भएको छ । मे १० आइतबारदेखि मे ३० सम्म पूर्ण रुपमा लकडाउन गर्ने कुवेतको मन्त्रीपरिषदले निर्णय गरेको स्थानीय सञ्चारमाध्यम कुवेत...

RECENT POSTS

HOT NEWS