राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा

काठमाडौं -  राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छिन् । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई मनोनयन गर्नुभएको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ...

भारतले बाटो बनाएकाेमा कमल थापाकाे विरोध

काठमाडौं - लिपुलेकसम्म बाटो बनाएकामा थापाको विरोध राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् । उनहाँले...

विवाहमा दाइजो स्वरूप मास्क र स्यानिटाइजर

पोखरा – कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३०...

नाइजेरियमा भर्चुअलबाटै सुनाइयो फाँसीको सजाय

एजेन्सी - नाइजेरियामा एक व्यक्तिलाई न्यायाधीशले लोकप्रिय भिडियो कन्फ्रेन्सिङ एप जुमको माध्यमबाट मृत्युदण्ड सुनाएका छन्। गत सोमबार भएको भर्चुअल सुनुवाइमा न्यायाधीशले ओलालेकन हमिद नामक व्यक्तिलाई हत्यामा दोषी घोषित गर्दै फाँसी दिने फैसला सुनाएका हुन्।...

इरानकाे तेहरानमा ५.१ स्केलकाे भूकम्प

एजेन्सी -  इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन्। इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट इरानको राजधानी तेहरानको पूर्वी क्षेत्रमा...

स्त्रीबारे १० रोचक तथ्य ? के हुन् जान्नुहोस्!

हामीलाई सबै कुरा थाहा नहुन सक्छ पुरुषको तुलनामा महिलाहरुबारे फरक के के छन् भनेर । तर हामी तपाइलाई बताउने छौ ति १० रोचक तथ्य के-के हुन् । १० रोचक तथ्यहरू : १. महिलाको प्रजनन क्षमता पुरुषको...

काेराेना रोकथामका लागि जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ - सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने...

नेपालभर संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं- नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ। भने भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण...

यौन सम्पर्कबाट समेत काेराेना भाइरस सर्न सक्ने

एजेन्सी - चिनियाँ अनुसन्धानकर्ताहरूले कोभिड-१९ रोग निको हुँदै गएपनि कतिपय पुरूषको वीर्यमा त्यसको संक्रमण रहिरहने जनाएका छन्। यसबाट यो भाइरस यौन सम्पर्क राख्नाले पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावना बढेको हो। गत जनवरी...

भाेलिदेखि लकडाउन खुकुलो बनाउने पाकिस्तानी सरकारको निर्णय

पाकिस्तानले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी लकडाउनलाई भोलि शनिबारदेखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिक जीवन थप कष्टप्रद हुँदै गएपछि सरकारले लकडाउनलाई खुकुलो बनाउन लागेको...

RECENT POSTS

HOT NEWS