छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

सुर्खेत - कुटपिट गरी घाइते बनाएको अभियोगमा राजेश बिक बिहीबार दिउँसोे पक्राउ परेका छन् । छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा वीरेन्द्रनगर नगरपालिका गाग्रेतालका बिकलाई प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँ बस्ने पुरुषलाई कुटपिट...

भारतबाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं - भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा...

गाँजा सहित दुई पक्राउ

सर्लाही - अवैध लागूऔषध गाँजा सहित दुई जना बिहीबार दिउँसो पक्राउ परेका छन् । लालवन्दी नगरपालिकाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही नगरपालिकाका मोहन घिसिङ...

अाफ्नै छोराले बन्चरो प्रहार गरी आमाबुवाको हत्या

तेह्रथुम - यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बन्चरो प्रहारगरि बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा...

सरकारले प्रदेश-२ मा दुई अर्ब निकासा

धनुषा - प्रदेश नं २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि रु दुई अर्ब खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले रु दुई अर्ब रकम...

चिनियाँ नागरिक र प्रहरीबीच झडपमा डिएसपीसहित ६ जना घाइते

काठमाडौं - लकडाउनको समयमा घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि प्रहरी र चिनियाँ  नागरिकबिच...

नेता भट्टराईले मागे प्रम केपी ओलीको राजीनामा

काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा नै राम्रो हुने भन्दै त्यसतर्फ सोच्न ओलीलाई सुझाएका छन् । आजबाट सुरु भएको बजेट...

क्लोस बने वायर्नका सहायक प्रशिक्षक

एजेन्सी - विश्वकप तथा जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोस जर्मन च्याम्पियन वायर्न म्युनिखका सहायक प्रशिक्षक नियुक्त भएका छन्। ४१ वर्षीय क्लोसले आगामी सिजनदेखि जिम्मेवारी सम्हाल्नेछन्। यसअघि उनी वायर्नका युवा टिमका प्रशिक्षक थिए। सन् २०१६ मा...

चार सयभन्दा धेरै सवारीसाधन नागढुंगाबाट फिर्ता

काठमाडौं - कोरोनाको जोखिम बढ्ने भन्दै काठमाडौं प्रवेशमा कडाइ गरिएको छ । पहुँचका आधारमा पास लिएर विनाकाम उपत्यका छिर्न खोज्ने करिब चार सयभन्दा धेरै सवारीसाधनलाई प्रहरीले फर्काएको छ । पछिल्लो चार दिनमा नागढुंगा नाकाबाट मात्र चार सय...

युवालाई कृषिमा आकर्षित गर्न सरकारकाले सहयोग गर्ने

काठमाडौं - युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत यस्तो...

RECENT POSTS

HOT NEWS