बैंकमा ४६ अर्ब अधिक तरलता
काठमाडौं - विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण कर्जाको माग कम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बंैकमा तरलता बढेको छ । गत ११ वैशाखदेखि बैंक तथा वित्तीय संस्थासँग अनिवार्य...
कोरोनामा उत्पादन वृद्धि अभियान
काठमाडौं - कोरोना (कोभिड १९) सँग जुध्न अवलम्बन गरिएको बन्दाबन्दी (लकडाउन) ले उत्पादन तथा अर्थतन्त्रका गतिविधि ठप्प छन् ।
यद्यपि नेपाल सरकारले औद्योगिक र कृषिक्षेत्रलाई खुकुलो बनाउने निर्णय गरेसँगै केही राहत मिल्ने देखिन्छ । तथापि...
शीतगंगा नपमा हावाहुरीले ९ घर र ७ गोठको छानो उडायो
अर्घाखाँची - हावाहुरीले शीतगंगा नगरपालिकाका नौ घरका छानो उडाएको छ । त्यसबाट रु २५ लाखभन्दा बढीको क्षति भएको छ । वडा नम्बर ४, १० र १२ आएको हुरीले आफ्नो घरको छानोसहित नौ जनाको घर...
मलेसियामा नाै जना नेपालीमा काेभिड १९ काे संक्रमण
काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले विश्वका २ सय १० बढी देशमा फैलिएको छ । मलेसियामा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ भने संक्रमितको संख्या ६ हजार ४ सय...
१५ करोडमा बिक्री भएकाे गितार
एजेन्सी - गितार धेरैलाई मन पर्छ होला, कुनै पनि गीतमा सुर मिलाउन गितारको आवस्यक पर्छ । बजारमा गितार सजिलै पाइन्छ । तपाईलाई थाहा छ गितारको मूल्य कतिसम्म पर्छ ? तपाइले १ बजारदेखि १ लाखसम्मको...
मान्छेकाे आँखा पनि काेभिड १९ संक्रमणको प्रमुख माध्यमः अध्ययन
एजेन्सी - मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गर्ने आँखा पनि एक ‘मुख्य बाटो’ बाटो भएको हङकङ विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा कोरोनाभाइरसको स्ट्रेन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र बर्ड फ्लू (एचफाइभएन१)...
विश्वभर काेभिड १९ काे संक्रमणबाट २ लाख ७० हजारभन्दा बढीको निधन
काठमाडाैं - कोरोना भाइरसबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । एजेन्सीहरुले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २ लाख ७० हजारभन्दा बढीको संक्रमणबाट निधन भइसकेको छ ।
सबैभन्दा बढी अमेरिकामा १२ लाख ९२...
आजदेखि संघीय संसद्को छैटौँ अधिवेशन शुरु
काठमाडौं - संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबार(आज)देखि शुरु हुने भएको छ । अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्ने तयारी गरिएको हो ।
अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत...
५ औँ मातृभाषा पत्रकारिता दिवस स्थगित
ललितपुर- प्रथम मातृभाषी पत्रकार धर्मा्दित्य धर्माचार्य (जगतमान वैद्य)को स्मरणमा हुने कार्यक्रम तथा ५ औँ मातृभाषा पत्रकारिता दिवसका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको आयोजकले जनाएको छ । कोरोना भाइरसको संक्रमण हुनसक्ने जोखिम र यसबाट सुरक्षित रहन...
लकडाउनमा मन्त्रिपरिषदले जारी गरेको नियम र सूची
काठमाडाैं - लकडाउनका बेला संचालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसायबारे मन्त्रिपरिषदले गरेको निर्णयका सूची सार्वजनिक भएको छ।
लकडाउनको अवधि जेठ ५ गतेसम्म तोकिएको छ। यद्यपी यस अवधिमा केही प्रक्रिया पुर्याएर केही उद्योग, व्यवसाय भने...

























