युवकले बन्चरो प्रहारगरि आमा–बुवाको हत्या
तेह्रथुम - तेह्रथुमको फेदाप गाउँपालिका–५ का एक युवकले बन्चरो प्रहारगरि आफ्नै बाबु र आमाको हत्या गरेका छन् ।
सामान्य घरायसी विवाद बढ्दै गएपछि बिहिवार साँझ २० वर्षीय कन्चन लिम्बुले ४२ वर्षीय बुवा रुपबहादुर लिम्बु र...
धरपकडप्रति विप्लव आक्रोशित – प्रतिरोधमा उत्रिन पार्टी पंक्तिलाई निर्देशन
काठमाडौं - सरकारद्वारा प्रतिवन्धित नेकपाका नेता र कार्यकर्ताहरुकाे गिरफ्तारीकाे निन्दा गर्दै साे पार्टीका महासचिव विप्लवले एक प्रेस बिज्ञप्ति सार्वजनिक गरेका छन् ।
विप्लवले प्रतिशाेधात्मक कारवाही स्थगित गरी काेराेना संक्रमण बिरुद्ध सहकार्य गर्ने आफ्नाे पार्टीकाे निर्णयलाई...
नेकपाका यूवा नेता रामेश्वर श्रेष्ठसंग सांसद अपहण तथा राहतको बिषयमा अन्तर्वार्ता
https://youtu.be/0N8Zkxf_joc
कोरोना संक्रमित ८ जना निको, भोलि डिस्चार्ज
उदयपुर - उदयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएपछि भोलि बिहान डिस्चार्ज गरिने भएको छ ।
विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरूको भोलि डिस्चार्ज गर्ने तयारी भइरहेको अस्तालले जनाएको छ ।
निको भएका ८ जनामध्ये एक...
सरकारलाइ कोरोना भन्दा बिप्लव नेकपालाई गिरफ्तारीमा सफलता
काठमाडाैं - बिश्वका २ सय १० राष्ट्रहरु कोरोना भाईरस संक्रमणका बिरुद्ध अभियानमा सक्रिय भैरहेका र बिजय हासिल हुने कुनै संकेतसमेत नदेखिएको अवस्थामा भर्खरै संक्रमणको प्रभाव बिस्तार हुँदै गरेको हाम्रो देश नेपालमा भने डबल नेकपाको...
देशमा काेभिड १९ संक्रमित १०२ नाघ्यो
काठमाडौं - कपिलबस्तुमा दुईजनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा कपिलबस्तु नगरपालिका-८, का १६ र २२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...
अनुमति बिना भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्थालाई राष्ट्र बैंकले कारवाही गर्ने
काठमाडौं - नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका संस्थाहरुलाई बैंकले कारवाही गर्ने भएको छ।
भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणली...
हाल सम्म काेभिड १९ का संक्रमित को को (सुचीसहित)
काठमाडौं - नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ९९ पुगेको छ । हिजो वीरगञ्जमा एकै दिन एकै परिवारका १७ जना संक्रमित भेटिएपछि संख्या ९९ पुगेको हो ।
संक्रमितहरु वीरगञ्जमा यसअघि संक्रमित युवाको सम्पर्कमा आएकाहरु हुन् ।...
प्रमद्वारा बुद्धको प्रतिमामा माल्यार्पण
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गरेका छन् ।
उनले २५६४औँ बुद्धजयन्तीको अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए...
शेयर बजार जेठ पाँचसम्म बन्द
काठमाडौं - मन्त्रीपरिषद्को बैठकले आगामी १० दिन लकडाउन थप गर्ने निर्णय गरेसँगै शेयर बजार पनि तत्काल नखुल्ने देखिएको छ।
अहिलेकै हिसाबमा लकडाउन भए शेयर बजार बन्द नै रहने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए।...
























