आन्ध्र प्रदेशमा औद्योगिक ग्यास दुर्घटना, सात जनाको मृत्यु वाई
भारतको आन्ध्र प्रदेशको वाईजागस्थित एक पोलिमर उद्योगबाट ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १२० जना घाइते भएका छन् । बिहीबार बिहान विशाखापटनमको आरआर वेन्कटपुरममा रहेको एलजी पोलमर्सबाट...
काेभिड १९ बारे अध्ययन गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा हत्या
एजेन्सी - कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार...
गौतम बुद्ध : आर्यअष्टाङ्गिक मार्गका पथप्रदर्शक
काठमाडौँ - प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका प्रवत्र्तक गौतमबुद्धको दुई हजार ५६४ औँ...
सरकारी गाडीले काठमाडौंमा मान्छे ओसारिदै गरेकाे भेटिए
काठमाडौं - सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेकाे अवस्थामा रातारात तराइबाट राजधानीमा सरकारी गाडीले नै मान्छे ओसार्ने गरेकाे भेटिएकाे छ । तराईका विभिन्न जिल्लामा कोरोनाका संक्रमितहरु बढ्न थालेपछि रातारात ठूलो संख्यामा गाडीहरुमा मान्छेहरु राजधानी...
प्रम ओलीले भने – घरमै दीपावली गरी बुद्ध जयन्ती मनाऔं
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणका कारण बुद्ध जयन्तीको कार्यक्रम मनाउन सक्ने अवस्था नरहेको भन्दै घरघरमा दीपावली गर्न आह्वान गरेका छन् ।शान्तिको चाहनामा आज विश्व तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी...
काेभिड १९ बाट बच्न संसद् भवनमा उच्च सतर्कता
काठमाडौं - कोरोना कहरबीच आह्वान गरिएको सङ्घीय संसद्को बजेट अधिवेशनलाई सुरक्षित बनाउन संसद् सचिवालयले सबै प्रकारका रणनीति बनाइरहेको छ ।
सचिवालयले विशेषज्ञसहितको प्रतिवेदनका आधारमा संसद् बैठकलाई कसरी सुरक्षित बनाउने भन्ने तयारी जारी राखेको छ । मङ्गलबार कार्यव्यवस्था...
भारतीय सीमाक्षेत्रमा अब सेनाले पनि गस्ती गर्ने
काठमाडौं - कोरोना संक्रमणको त्रासबीच छिमेकी मुलुकसँगको नाकामा कडाइ गर्दै आइरहेको सरकारले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि आक्रमण हुन थालेपछि सेनालाई गस्तीमा खटाउन सक्ने गरी आवश्यक निर्देशन दिएको छ ।
सीमा नाकाबाट...
शेयर एन्ड केयरले पाँचखाल नपालाई स्वास्थ्य सामाग्री सहयोग
काभ्रे - शेयर एन्ड केयर नेपाल ललितपुरले काभ्रेको पाँचखाल नगरपालिकाका स्वास्थ्य संस्था तथा एम्बुलेन्सहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । गत बैशाख २२ गते संस्थाका कार्यकारी निर्देशक रमेशकुमार खड्काले नगरपालिकाकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका...
आरडिटी परीक्षण तत्काल रोक्न सर्वोच्चमा रिट
काठमाडौं - यापीड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण, सन्तोष भण्डारीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई...
नेपाल टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज
काठमाडाैं - कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज (e-Shiksha Package) कार्यान्वयनमा ल्याएको छ ।
नेपाल टेलिकमले देशका...

























