लकडाउनले नोक्सान भयाे सहुलियत चाहियो

काठमाडौं - लकडाउनका कारण व्यवसाय जर्जर बनेको भन्दै निजी अस्पतालहरूले कर छुटलगायतका विभिन्न सहुलियत माग गरेका छन् । निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले विभिन्न शीर्षकमा सरकारसँग सहुलियत...

रक्सिकाे नशामा २४ घण्टाको यात्रा ८४६ दिनमा

एजेन्सी - रक्सिको नशामा मानिसहरुले जे पनि गर्न सक्छन भन्ने प्रमाण मेलबर्नमा बस्ने २९ वर्षिय किसान डेल्टिजले देखाएका छन् । उनले रक्सीको नशामा लगाएको एक शर्त पुरा गर्न यात्रा गर्न निक्लिए तर त्यो यात्रा...

आज सार्वजनिक विदा

काठमाडौं - सरकारले बुद्ध जयन्तिको अवसरमा आज  बिहीबार सार्वजनिक विदा दिएको छ। २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमा/चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन...

कोरोना अपडेट; नेपालमा कोरोनाको स्थिती

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । हजो थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी...

प्रहरी निगरानीमा विप्लव नेकपा नेता शर्माको यसरी उपचार हुँदै

चितवन - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसम्बद्ध केन्द्रीय नेता अनिल शर्मा ‘विरही’को भरतपुर अस्पतालमा क्याबिनमा राखेर उपचार भइरहेको छ । उनी लिस्नुबाट लडेपछि ढाडको उपचार गर्ने क्रममा मंगलबार कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा आइपुगेका थिए...

गैर नेवारलाई घर बेच्न नपाउँने वडाले यस्तो सूचना निकाल्यो

काभ्रे, - काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ७ ले नेवार जातिको घर अन्य जातिलाई घर बेच्न सिफारिस नदिने निर्णय गरेको छ। मंगलबार बसेको वडा समिति बैठकले नेवार जातिको धार्मिक र पुरातात्तिवक सम्पदा जोगाउन अन्य...

दुई महिनाको बच्चामा समेत काेभिड १९

काठमाडौं- नेपालमा दुई महिनाको बच्चामा पनि कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई महिनाको बच्चामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता विकास देवकोटाले बुधबार उनीसहित १७ जनालाई कोरोना...

वीरगञ्जमा एकैदिन १७ जना कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं-वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ।...

बूढानीलकण्ठ स्कुलले इ-शिक्षा मार्फत अध्यापन गराउँदै

काठमाडाैं - कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको इ-शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन्। मुलुकको प्रतिष्ठित बूढानीलकण्ठ स्कुलले त्यहाँ अध्ययनरत ७७...

सरकारलाई अनलाइन बैठक गर्न मिल्ने सफ्टवेयर

काठमाडौं - संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले लकडाउनको बेला अनलाइन बैठक तथा छलफल गर्न उपयोगी हुने जुम सफ्टवेयर नेपाल सरकारलाई उपलब्ध गराएको छ । ‘फुलफिचर’युक्त सो सफ्टवेयर यूएनडीपीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उपलब्ध...

RECENT POSTS

HOT NEWS