एसईई खारेज गरौं : नेता थापा
काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले हाल लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त...
अमेरिकामा मानव मस्तिष्करोगको उपचार गर्न सक्ने हेल्मेट बनाइयो
एजेन्सी - अमेरिकाको क्यालिफोर्नियामा रहेको एक स्टार्टअप कम्पनीले मानव मस्तिष्कका संकेतहरू पढ्न सक्ने प्रविधियुक्त हेल्मेट बनाएको छ ।
कर्नल नामक कम्पनीले हेल्मेट आकारको टोपीमा अट्ने दुई नयाँ प्रविधि बनाएको घोषणा गरेको हो । ती दुवै...
मृत्यृ भएकाे ८ घण्टापछि उठे यी व्यक्ति
एजेन्सी - चीनको सिचुआन प्रान्तमा एक ७५ वर्षिय व्यक्ति मरेको ८ घण्टा पछि जिउदै भएका छन् । हुआंग मिंगक्वान नामका व्यक्ति मरेको घोषणा भएपछि अन्तिम संस्कारको क्रममा अचानक उठेका हुन् । उनी बिउझिएर आफ्नो...
लकडाउन जेठ ५ गतेसम्म हुने
काठमाडाैं - सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले लागू गरेको लकडाउनको समय भोलि बैशाख २५ गते सकिँदै छ । कोरोना रोकथाम तथा...
उपत्यकामा प्रवेश गर्न खोज्ने १०३ सवारी साधनलाई फर्काइयो
काठमाडौ - विभिन्न बहानाएर काठमाडौं उपत्यकामा भित्रने खोजेका सवारी साधनलाई फर्काउन थालेको छ । मङ्गलबार मात्रै अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ। संसारभर फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि...
सेवामा जुटेका १३ नेकपा कार्यकर्ता गिरफ्तार
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका १३ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको जनाइएकाे छ ।
इलाममा कोरोना भाइरसका काराण आक्रान्त भएका जनताको सेवामा जुटेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई गए मध्यरातमा शसस्त्र र प्रहरीले घर घेराहाली हवाई...
भारतमा काेभिड १९ बाट संक्रमितको संख्या ४९ हजार नाघ्यो
काठमाडौं - भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ४९ हजार तीन सय ९१ पुगेको हो । पछिल्लो २४ घण्टामा...
अमेरिकी राजदूतले अर्थर गनकाे प्रशंसा गरे
काठमाडौं -नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले दिवेश पोख्रेल उर्फ अर्थर गनको प्रशंसा गरेका छन्। अमेरिकी आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली मुलुका गायक दिवेशको गायकीको तारिफ गर्दै बेरीले ट्वीट गरेका छन्। लेखेका...
विद्यालय आक्रोशित ! बिनाजाँच एसईईको प्रमाणपत्र दिने तयारी
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पटक–पटक बोली फेर्दा निजी विद्यालय आक्रोशित भएका छन् ।
मन्त्री पोखरेलले चार दिनअघि विभिन्न सञ्चारमाध्यममा वैशाख २६ गतेबाट विद्यालयमा भर्ना खोल्ने जनाएका थिए । तर, सोमबार मन्त्रालयले...
मानव आकारदिने विचित्रकाे रूख
एजेन्सी - के तपाइँले यस्तो रुख देख्नुभएको छ जसले मानवको आकार दिन्छ ? चीनको एक रुखको हाँगा मानिसको पुत्ला जस्तो हुन्छ । यो रुख निकै लोकप्रिय भएको छ । यो रुख आफ्नो यस्तो फरक...

























